
नेपालमा दण्डहिनता मौलाउदै : एमनेष्टी इन्टरनेश्नल
काठमाडौं , जेष्ठ ९ - एमनेष्टी इन्टरनेश्नलले नेपालमा दण्डहिनता मौलाउदै गएको प्रतिवेदन सार्वजनिक गरेको छ । read more |
कांग्रेस-एमाले पूर्वसहमतिकै पक्षमा
काठमाडौ , जेष्ठ ९ - नेपाली कांग्रेस, नेकपा एमाल संविधान सभाको सिटसंख्या घटाउनुपर्ने र थ्रेस होल्ड राख्नुपर्ने बताएका छन । read more |
बस दुर्घटना, सात जनाको मृत्यु, ४१ जना घाइते
९ जेठ, दार्चुला ९ जेठ, दार्चुला दार्चुला , जेष्ठ ९ -दार्चुलाको गोकुलेश्वरमा बस दुर्घटना, सात जनाको मृत्यु, ४१ जना घाइते । दार्चुलाको गोकुलेश्वर आज विहान read more |
योजना आयोगमा पूर्व सचिव शाक्य
काठमाडौं , जेष्ठ ९ - सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव रविन्द्रमान शाक्यलाई नियुक्त गरेको छ । read more |
हत्याबारे छानविन गर्न तीन सदस्यीय न्यायिक आयोग गठन
काठमाडौं , जेष्ठ ९ - पूर्व सभासद् सदरुल मिया“ हकको हत्या छानविन गर्न सरकारबाट न्यायकि समिति गठन, read more |
चोरी नियन्त्रणका लागि प्रहरीको १० दिने विशेष अभियान
काठमाडौं , जेष्ठ ८ -राजधानीमा बढेका चोरीका घटनालाई लक्षित गर्दै नियन्त्रणका लागि प्रहरीले १० दिने अभियान चलायो । read more |
कांग्रेस र नेकपा एमालले चुनावमा ‘थ्रेसहोल्ड’ राख्नुपर्ने अडान
काठमाडौं, जेष्ठ ८ - नेपाली कांग्रेस र नेकपा एमालले चुनावमा ‘थ्रेसहोल्ड’ राख्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेका छन् । read more |
दल दर्ता गराउनेको संख्या बुधवारसम्म ३७
काठमाडौ, काठमाडौ, काठमाडौ, हाल बहस काठमाडौं, जेष्ठ ८ - आगामी संविधानसभा निर्वाचनका लागि दल दर्ता गराउनेको संख्या बुधवारसम्म ३७ पुगेको निर्वाचन read more |
प्रमुख दलका पाँच दर्जन कार्यकर्ताहरु पार्टी परित्याग
काठमाडौ, ८ जेठ । प्रमुख दलहरु एमाओवादी, काग्रेस, एमाले, नेकपा–माओवादीका करिब पाँच दर्जन कार्यकताहरुले आ– आफ्नो पार्टी read more |
‘म अर्को मधेस आन्दोलनको तयारीमा छु’
काठमाडौ, ७ जेठ । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले आठ बुँदे माग अघि सार्दै सरकारले त्यसमा read more |
एनआरएन पोर्चुगलको भावी नेतृत्व सहमतिको हुनु पर्नेमा जोड
लिस्बन । पोर्चुगलस्थित विभिन्न संघसंस्थाका अगुवाहरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आगामी नेतृत्व read more |
सहारा एफ सी डिभिजन २ मा
ह्याम्सायर । अल्डरसट लिग फुटबल प्रतियोगितामा डिभिजन ३ को विजेता बन्दै सहारा एफ सी डिभिजन २ मा प्रवेश गरेको छ । read more |
असाहायलाई सहयोग गर्न क्याट बेल्जियमको सांस्कृतिक कार्यक्रम
लुभेन । चितवन सहायता कोÈ (क्याट) बेल्जियमले आयोजनामा नेपालका असाहय बालबालिकाहरुको शिÔा तथा read more |
शान्तिको उपचारका लागि बेलायतमा सहयोग संकलन
युके । म्याग्दी ओभरसिज नेप्लिज एशोसियसन (मोना) युकेका निवर्तमान अध्यक्ष्ँ योगकुमार फगामीले सिंगा १ म्याग्दीकी read more |
गोर्खा कप यसपटक झन् व्यवस्थित बनाइने
लन्डन । २६ मे आइतबार हुने एघारौं गोर्खा कप व्यवस्थित र सुरक्षित तवरले सम्पन्न गर्ने अठोट आयोजक तमुधिं read more |
हेल्प नेपालद्धारा विभिन्न व्यक्तित्व सम्मानित
लण्डन । हेल्प नेपाल नेटवर्कको महत्वकांक्षी योजना १० करोड रुपैंयाको अक्षयकोष स्थापनार्थ विभिन्न तवरबाट सहयोग read more |
गोर्खा म्युजियम र हिलियर गार्डेन्समा गोर्खापरिवार
ह्याम्सायर । बेलायतस्थित च्यारीटि संस्था नेपाली मद्यत समुहले ह्याम्सायर क्षेत्रमा बसोबास गर्ने नेपाली बृद्धबृद्धा तथा युवा–युवतीहरुलाई read more |
फार्नबरोमा गोर्खाली तक्मा माग्दै ‘माग्ने’
ह्यारो । ख्याती प्राप्त टेली चलचित्र मेरी बास्सैका कलाकारद्धय केदार घिमिरे (माग्ने बुढा) र विल्सन विक्रम राई (तक्मे बुढा)ले बेलायतको फार्नबरोमा read more |
गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक सम्पन्न
केण्ट । गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक संस्थाका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा read more |
एनआरएन युकेको निर्वाचन सेप्टेम्र १५ मा
लण्डन । गैरआवासीय नेपाली संघ युकेको पांचौ अबिधेशन सेप्टेम्वर १५ गते साउथ ईष्ट लण्डनमा हुने भएको छ । यस अघि सेप्टेम्बर read more |