International News

गि्रनवीच क्षेत्रमा रहेका विभिन्न एशियन समुदायका अग्रजहरुले आफ्‍ना कला संस्कृतिको जगेर्ना गर्न तथा समुदायबीच

सम्बन्ध प्रगाढ बनाउन एशियन मेला आयोजना गरे । डायमण्ड जुब्ली एवं नजिकिंदै गरेको लण्डन ओलम्पिकको पुर्वसन्ध्यामा साउथइष्ट लण्डनमा आइतबार आयोजना गरीएको मेलाबाट एशियाको पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।एशियन म्युजीक फेस्टिवल नाम दिइएको मेला हेर्न गि्रनवीच क्षेत्रका सयौं नेपाली, भारतीय, बंगाली लगायत अन्य देशका मानिसहरु भेला भएका थिए ।कार्यक्रम सफल पार्न गि्रनवीच क्षेत्रमा रहेका विभिन्न नेपाली समुदाय तथा भारतियहरुले सक्रय भुमिका निर्वाह गरेका थिए । विलविचस्थित हाइली ट्रष्टेड साउथ लण्डन कलेजले प्रमोट गरेको एशियन मेलामा भट्‍टराइ एण्ड को सोलिसिटर, मसला मार्ट र गोर्खा क्लवले स्टलहरु राखेका थिए ।भव्य रुपमा नेपाली तथा हिन्दी गित संगितको संयोजन गरीएको कार्यक्रम नेपाल फोरम गि्रनवीच, पासापुचा गुठी, नेपाली विजनेश एशोसियसन  लगायतका सस्थाहरुले संयोजन गरेका हुन । यसका अलावा अन्य एशियन मुलका समुदायहरुको पनि सहभागिता रहेको थियो ।सधैंभरी विलविचपार्कको बिग स्त्रीनमा टेलिभिजन हेरेर बस्ने नेपालीहरुले सो दिन आफ्‍नै कला संस्कृतिले ओतप्रोत नेपाली गित संगितमा मनोरञ्जन लिए । विशेषगरी गोर्खा बृद्धबृद्धाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपालमा लोकपि्य रहेको भैरब नाच प्रश्तुत गरीएको थियो । त्यस्तै गुल्मी जिल्ला समाजको संयोजनमा रहेको पञ्चे बाजा सहभागि सबै नेपाली र अन्य समुदायका मानिसहरुको मन जित्न सफल भयो । पञ्चेवाजामा गाइएको देशप्रेम झल्कने दोहोरी  गितले सबैलाइ नेपाल स्मरण गराएको थियो । सो अवसरमा जाउंजाउं रेलैमा बोलको गितमा नाचेका सुन्दरीहरुले सहभागि दर्शक दिर्घाको मन खिचेका थिए ।सांगितिक माहौललाइ अझ प्रगाढ पार्न बेलायतमा जम्दै गरेका कलाकारहरुको बेजोड प्रश्तुती रहेको थियो ।

National News - राष्ट्रिय समाचार

नेपालमा दण्डहिनता मौलाउदै : एमनेष्टी इन्टरनेश्नल

काठमाडौं , जेष्ठ ९ - एमनेष्टी इन्टरनेश्नलले नेपालमा दण्डहिनता मौलाउदै गएको प्रतिवेदन सार्वजनिक गरेको छ । read more

कांग्रेस-एमाले पूर्वसहमतिकै पक्षमा

 काठमाडौ , जेष्ठ ९ - नेपाली कांग्रेस, नेकपा एमाल संविधान सभाको सिटसंख्या घटाउनुपर्ने र थ्रेस होल्ड राख्नुपर्ने बताएका छन । read more

बस दुर्घटना, सात जनाको मृत्यु, ४१ जना घाइते

९ जेठ, दार्चुला ९ जेठ, दार्चुला दार्चुला , जेष्ठ ९ -दार्चुलाको गोकुलेश्वरमा बस दुर्घटना, सात जनाको मृत्यु, ४१ जना घाइते । दार्चुलाको गोकुलेश्वर आज विहान read more

योजना आयोगमा पूर्व सचिव शाक्य

काठमाडौं , जेष्ठ ९ - सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव रविन्द्रमान शाक्यलाई नियुक्त गरेको छ । read more

हत्याबारे छानविन गर्न तीन सदस्यीय न्यायिक आयोग गठन

काठमाडौं , जेष्ठ ९ - पूर्व सभासद् सदरुल मिया“ हकको हत्या छानविन गर्न सरकारबाट न्यायकि समिति गठन, read more

चोरी नियन्त्रणका लागि प्रहरीको १० दिने विशेष अभियान

काठमाडौं , जेष्ठ ८ -राजधानीमा बढेका चोरीका घटनालाई लक्षित गर्दै नियन्त्रणका लागि प्रहरीले १० दिने अभियान चलायो । read more

कांग्रेस र नेकपा एमालले चुनावमा ‘थ्रेसहोल्ड’ राख्नुपर्ने अडान

काठमाडौं, जेष्ठ ८ - नेपाली कांग्रेस र नेकपा एमालले चुनावमा ‘थ्रेसहोल्ड’ राख्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेका छन् । read more

दल दर्ता गराउनेको संख्या बुधवारसम्म ३७

काठमाडौ, काठमाडौ, काठमाडौ, हाल बहस काठमाडौं, जेष्ठ ८ - आगामी संविधानसभा निर्वाचनका लागि दल दर्ता गराउनेको संख्या बुधवारसम्म ३७ पुगेको निर्वाचन read more

प्रमुख दलका पाँच दर्जन कार्यकर्ताहरु पार्टी परित्याग

काठमाडौ, ८ जेठ । प्रमुख दलहरु एमाओवादी, काग्रेस, एमाले, नेकपा–माओवादीका करिब पाँच दर्जन कार्यकताहरुले आ– आफ्नो पार्टी read more

‘म अर्को मधेस आन्दोलनको तयारीमा छु’

काठमाडौ, ७ जेठ । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले आठ बुँदे माग अघि सार्दै सरकारले त्यसमा read more

International News - अन्तराष्ट्रिय समाचार

एनआरएन पोर्चुगलको भावी नेतृत्व सहमतिको हुनु पर्नेमा जोड

लिस्बन । पोर्चुगलस्थित विभिन्न संघसंस्थाका अगुवाहरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आगामी नेतृत्व read more

सहारा एफ सी डिभिजन २ मा

ह्याम्सायर । अल्डरसट लिग फुटबल प्रतियोगितामा डिभिजन ३ को विजेता बन्दै सहारा एफ सी डिभिजन २ मा प्रवेश गरेको छ । read more

असाहायलाई सहयोग गर्न क्याट बेल्जियमको सांस्कृतिक कार्यक्रम

लुभेन । चितवन सहायता कोÈ (क्याट) बेल्जियमले आयोजनामा नेपालका असाहय बालबालिकाहरुको शिÔा तथा read more

शान्तिको उपचारका लागि बेलायतमा सहयोग संकलन

युके । म्याग्दी ओभरसिज नेप्लिज एशोसियसन (मोना) युकेका निवर्तमान अध्यक्ष्ँ योगकुमार फगामीले सिंगा १ म्याग्दीकी read more

गोर्खा कप यसपटक झन् व्यवस्थित बनाइने

लन्डन । २६ मे आइतबार हुने एघारौं गोर्खा कप व्यवस्थित र सुरक्षित तवरले सम्पन्न गर्ने अठोट आयोजक तमुधिं read more

हेल्प नेपालद्धारा विभिन्न व्यक्तित्व सम्मानित

लण्डन । हेल्प नेपाल नेटवर्कको महत्वकांक्षी योजना १० करोड रुपैंयाको अक्षयकोष स्थापनार्थ विभिन्न तवरबाट सहयोग read more

गोर्खा म्युजियम र हिलियर गार्डेन्समा गोर्खापरिवार

ह्याम्सायर । बेलायतस्थित च्यारीटि संस्था नेपाली मद्यत समुहले ह्याम्सायर क्षेत्रमा बसोबास गर्ने नेपाली बृद्धबृद्धा तथा युवा–युवतीहरुलाई read more

फार्नबरोमा गोर्खाली तक्मा माग्दै ‘माग्ने’

ह्यारो । ख्याती प्राप्त टेली चलचित्र मेरी बास्सैका कलाकारद्धय केदार घिमिरे (माग्ने बुढा) र विल्सन विक्रम राई (तक्मे बुढा)ले बेलायतको फार्नबरोमा read more

गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक सम्पन्न

केण्ट । गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक संस्थाका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा read more

एनआरएन युकेको निर्वाचन सेप्टेम्र १५ मा

लण्डन । गैरआवासीय नेपाली संघ युकेको पांचौ अबिधेशन सेप्टेम्वर १५ गते साउथ ईष्ट लण्डनमा हुने भएको छ । यस अघि सेप्टेम्बर read more

 

© 2012 nayaju.com / Nayaju Traders. All Rights Reserved.