National News

आज गुरू पूणिमा । शिष्यले आफ्‍ना गुरूको पुजा गरी आशिर्वाद लिदै, तनहुस्थित व्यास गुफामा पनि धुमधामका साथ व्यास जयन्ती मनाइदै ।

आज गुरूपुणिमा । वेदव्यासको जन्मजयन्तीको सम्भना गर्दै आज हिन्दू धर्मावलम्बीहरूले धुमधामका साथ गुरुपूणिमा पर्व मनाइरहेका छन् । आज शिष्यले आफ्‍ना गुरुको पुजा गरी आशिर्वाद लिने पनि चलन छ । वेदव्यासले आजकै दिन चार वेद, अठार पुराण तथा भागवत गीताको सम्पादन समाप्त गरी आफ्‍ना शिष्यहरूलाइ ज्ञान दिएकाले आजको दिनलाइ गुरु पूणिमाको रूपमा मनाउने परम्परा छ । संस्कृत भाषामा 'गु' को अर्थ अन्धकार र 'रु' को अर्थ नष्ट गर्नु हो । åापरयुगको अन्त्यतिर परेको उत्तरायण नक्ष्ात्र पूणिमाका दिन अर्थात आजकै दिन ऋषि परासर र माभीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो । यसैबीच, तनहुको व्यास क्षत्र विकास समितिले पनि विभिन्न कार्यक्रम गरी गुरुपूणिमा तथा व्यास जयन्ती मनाएको छ । समितिले आज भा“कीसहित निकालेको र्‍यालीले दमौली बजारको परिक्रमा गरी व्यास गुफा पुगेर सभामा परिणत भएको थियो । त्यस अवसरमा वेद व्यासको १०८ फिट अग्लो पूर्ण कदको शालिक निर्माणस्थलमा बोर्ड समेत राखिएको छ । यसैबीच, खेलकुद क्षोत्रमा लागेकाहरूले पनि गुरूको क्षिक्षा दिक्षाको कदर गर्दै गुरूपूणिमा मनाएका छन् । नेपाल सितोरियो कराते संघका पदाधिकारीहरूले आज काठमाडौको बुढानिलकन्ठमा गुरूपुणिमा मनाएका छन् । कार्यक्रममा कराते महासंघका सस्थापक सदस्य मोहनकुमार राइ, उपाध्यक्ष राजन केसी, महासचिव केदारबाबु शिवाकोटी, सचिव सिंहबहादुर रानामगर र सहसचिव द्धवारिका उप्रेतिलगायतले गुरुपूणिमाको महत्वबारे चर्चा गनुभएको छ ।

National News - राष्ट्रिय समाचार

एउटापदबाट राजीनामादेउ : कोइराला

काठमाडौं , जेष्ठ ११ - नेपाली कांग्रेस सभापति सुशील कोइरालाले चुनावी माहौल तयार पार्न मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले read more

एकले अर्काेलाई आरोप नलगाउन नेताहरुलाई आग्रह

काठमाडौं , जेष्ठ ११ - एकले अर्काेलाई आरोप नलगाउन नेताहरुलाई माओवादी अध्यक्षको आग्रह, चुनावका लागि सबै दल read more

अनावश्यक कुराहरु बोल्दै नहिड्

काठमाडौं , जेष्ठ ११ - मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनावका विषयमा बहकिएर अनावश्यक कुराहरु बोल्दै read more

आज २५ सय ५७ औं बुद्ध जयन्ती ।

काठमाडौं , जेष्ठ ११ - आज २५ सय ५७ औं बुद्ध जयन्ती । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइयो, लुम्बिनीमा विशेष कार्यक्रम । read more

चुनावको लागि पूर्ण राजनीतिक सहमति असम्भवः अध्यक्ष खनाल

काठमाडौ, ११ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले निर्वाचनको लागि दलहरुवीच पूर्ण राजनीतिक सहमति read more

प्रधानन्यायधिसबाट राजिनामा र ६०१ को कुरा उठाउनु निर्वाचन भाड्ने षडयन्त्र होः महामन्त्री सिटौला

काठमाडौ, ११ जेठ । नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीलाई read more

प्रशासनिक अलमललाई बहाना पारेर अब कोही उम्कन नपाउने

काठमाडौं , जेष्ठ १० - अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विगतको द्वन्द्व र प्रशासनिक अलमललाई बहाना पारेर अब कोही read more

अनेक बहाना नझिक्न एकीकृत माओवादीलाई आग्रह

काठमाडौं, जेष्ठ १० - नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले चुनावको विकल्प नभएकाले अनेक बहाना नझिक्न read more

छुवाछुत तथा बिभेद अन्त्यका लागि कानुन बनेपनि कार्यान्वयन फितलो

काठमाडौं, जेष्ठ १० - सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले छुवाछुत तथा बिभेद अन्त्यका लागि कानुन बनेपनि कार्यान्वयन read more

प्रवासी नेपालीले चुनावमा भारतबाटै मताधिकार सुरक्षित गर्न माग

काठमाडौ , जेष्ठ १० -भारतमा बस्ने नेपालीहरुले आउदो चुनावमा भारतबाटै मताधिकार सुरक्षित गर्न माग गरेका छन् । read more

International News - अन्तराष्ट्रिय समाचार

एनआरएन पोर्चुगलको भावी नेतृत्व सहमतिको हुनु पर्नेमा जोड

लिस्बन । पोर्चुगलस्थित विभिन्न संघसंस्थाका अगुवाहरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आगामी नेतृत्व read more

सहारा एफ सी डिभिजन २ मा

ह्याम्सायर । अल्डरसट लिग फुटबल प्रतियोगितामा डिभिजन ३ को विजेता बन्दै सहारा एफ सी डिभिजन २ मा प्रवेश गरेको छ । read more

असाहायलाई सहयोग गर्न क्याट बेल्जियमको सांस्कृतिक कार्यक्रम

लुभेन । चितवन सहायता कोÈ (क्याट) बेल्जियमले आयोजनामा नेपालका असाहय बालबालिकाहरुको शिÔा तथा read more

शान्तिको उपचारका लागि बेलायतमा सहयोग संकलन

युके । म्याग्दी ओभरसिज नेप्लिज एशोसियसन (मोना) युकेका निवर्तमान अध्यक्ष्ँ योगकुमार फगामीले सिंगा १ म्याग्दीकी read more

गोर्खा कप यसपटक झन् व्यवस्थित बनाइने

लन्डन । २६ मे आइतबार हुने एघारौं गोर्खा कप व्यवस्थित र सुरक्षित तवरले सम्पन्न गर्ने अठोट आयोजक तमुधिं read more

हेल्प नेपालद्धारा विभिन्न व्यक्तित्व सम्मानित

लण्डन । हेल्प नेपाल नेटवर्कको महत्वकांक्षी योजना १० करोड रुपैंयाको अक्षयकोष स्थापनार्थ विभिन्न तवरबाट सहयोग read more

गोर्खा म्युजियम र हिलियर गार्डेन्समा गोर्खापरिवार

ह्याम्सायर । बेलायतस्थित च्यारीटि संस्था नेपाली मद्यत समुहले ह्याम्सायर क्षेत्रमा बसोबास गर्ने नेपाली बृद्धबृद्धा तथा युवा–युवतीहरुलाई read more

फार्नबरोमा गोर्खाली तक्मा माग्दै ‘माग्ने’

ह्यारो । ख्याती प्राप्त टेली चलचित्र मेरी बास्सैका कलाकारद्धय केदार घिमिरे (माग्ने बुढा) र विल्सन विक्रम राई (तक्मे बुढा)ले बेलायतको फार्नबरोमा read more

गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक सम्पन्न

केण्ट । गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक संस्थाका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा read more

एनआरएन युकेको निर्वाचन सेप्टेम्र १५ मा

लण्डन । गैरआवासीय नेपाली संघ युकेको पांचौ अबिधेशन सेप्टेम्वर १५ गते साउथ ईष्ट लण्डनमा हुने भएको छ । यस अघि सेप्टेम्बर read more

 

© 2012 nayaju.com / Nayaju Traders. All Rights Reserved.