National News

बारामा तपस्वी रामबहादुर बम्जनका अनुयायी र प्रहरीबीच झडप, प्रहरीबाट दर्जर्नौ सेल अश्रु ग्यास र हवार्इ फायर ।

तपस्वी रामबहादुर बम्जनलार्इ नागरिकता र रातो पासर्पोट दिनुपर्ने भन्दै बम्जनका  अनुयायीहरुले बारामा सडक अवरुद्ध गरेपछि प्रहरीसग भिडन्त भएको छ । अवरुद्ध सडक खुलाउन गरिएको आग्रहलार्इ बेवास्ता गर्दै बम्जनपक्षधरहरु आक्रमणमा उत्रिएपछि प्रहरीले दर्जर्नौ सेल अश्रु ग्यास र हवार्इ फायर गरेको हो । बमजनका अनुयायीहरुले पूर्व(पश्चिम लोकमार्गअन्तर्गत सशस्त्र प्रहरी बल भद्रकाली गणनजिकै पसाहापुलमा सडक अवरुद्ध गरेका थिए । उनीहरूले बमजनको नागरिकता धर्मसंघ बमजनको नाममा बनार्इनु पर्ने, रातो पासपोर्ट दिनुपर्ने, बाराको हलखोरिया वन क्षेत्रलार्इ धार्मिक वन बनाउनुपर्नेलगायतका माग गरी सडक अवरुद्ध पारेका थिए । यता, तपस्वीका परिवारले बोधी श्रवण धर्म संघले किर्ते जन्मदर्ता बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय बारामा कारवाहीको माग गर्दै उजुरी दिएका छन्‍ । उजुरीमा तपस्वीका नाममा गरिएको वन अतित्रmमण्ा र फडानी गर्नेहरुलार्इ कारवाही गर्नसमेत माग गरिएको छ ।

National News - राष्ट्रिय समाचार

राप्रपा र राजपा एकता महाधिवेशन जारी

काठमाडौ , जेष्ठ ६ - काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनमा आज केन्द्रीय read more

एमाले विघटनको प्रक्रियामा : लिलामणि पोखरेल

काठमाडौ , जेष्ठ ६ - एकीकृत माओवादीका नेता लिलामणि पोखरेलले एमाले विघटनको प्रक्रियामा रहेको टिप्पणी गर्नु भएको छ । read more

नेपालमा राजसंस्था पुनःस्थापित हुन्छः अध्यक्ष थापा

बुटवल, ६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था पुनःस्थापित हुने दावी गरेका छन् । read more

दैनिक एक हजारलाई कारबाही–डिआईजी अर्याल

काठमाडौं, जेठ ६ कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक महाशाखा प्रमुख (डिआईजी)उपेन्द्रकान्त अर्यालले ९० प्रतिशत दुर्घटना read more

राप्रपा र राजपाको एकताको महाधिवेशनबाट थापा अध्यक्ष बन्ने निश्चित

काठमाडौं , जेष्ठ ५ - राप्रपा र राजपाको एकताको महाधिवेशनबाट पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा अध्यक्ष बन्ने निश्चित भएको छ । read more

रेग्मी नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने

काठमाडौ, ५ जेठ । रेग्मी नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने नेकपा–माओवादीका महासचिव थापाको दाबी, read more

नक्कली कम्युनिष्टहरुस“ग एकता हुन नसक्ने : प्रचण्ड

काठमाडौ, ५ जेठ  नक्कली कम्युनिष्टहरुस“ग एकता हुन नसक्ने एमाओवादी अध्यक्ष प्रचण्डको भनाइ, आफूहरूमात्र सच्चा कम्युनिष्ट read more

प्रेस माथिको आक्रमण सह्य हुँदैनः सञ्चारमन्त्री

काठमाडौ, ५ जेठ । सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले सरकार स्वतन्त्र प्रेसको पक्षमा भएको स्पष्ट पार्दै read more

धर्मको नाममा मोहीको जग्गा हड्पने भू–माफियालाई कारवाहीको माग

काठमाडौ, ५ जेठ । महादेवस्थान गाविस ४ थानकोटस्थित नेपाल ट्रष्टको नाममा रहेको तीन रोपनी ४ आना जग्गा भूमाफियाहरुले read more

निर्वाचन अध्यादेशलाई अन्तिम रूप दिन लागेको मन्त्रिपरिषद् अध्यक्षको भनाइ

काठमाडौ, जेष्ठ ४–निर्वाचन अध्यादेशलाई अन्तिम रूप दिन लागेको मन्त्रिपरिषद् अध्यक्षको भनाइ read more

International News - अन्तराष्ट्रिय समाचार

एनआरएन युकेको निर्वाचन सेप्टेम्र १५ मा

लण्डन । गैरआवासीय नेपाली संघ युकेको पांचौ अबिधेशन सेप्टेम्वर १५ गते साउथ ईष्ट लण्डनमा हुने भएको छ । यस अघि सेप्टेम्बर read more

पेरिसमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

पेरिस । फ्रान्सको राजधानी पेरिसमा बृहत सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । read more

एनपीसीसी इटाली

रोम इटालि । जनसंपर्क समिती (एनपीसीसी) इटालीको प्रथम बार्Èिक साधारण्ँसभा भब्यताका साथ सम्पन्न भएको छ । एनपीसीसी इटालीका read more

मगरसंघ युकेको आयोजनामा भव्य ओपन एअर कन्सर्ट

फार्नबरो । मगर संघ युकेको आयोजनामा २५५७ औं बुद्धजयन्ती तथा ओपन एअर  कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ । read more

ह्यारोमा माग्ने र तक्मेको प्रश्तुती

ह्यारो । ख्याती प्राप्त टेली चलचित्र मेरी बास्सैका कलाकारद्धय केदार घिमिरे (माग्ने बुढा) र विल्सन विक्रम राई read more

बुद्विष्ट कम्युनीटि सेण्टर युकेले रेडिङमा २५५७औं बुद्व जयन्ती मनाउने

युके । बुद्विष्ट कम्युनीटि सेण्टर (बिसीसी) युकेले आगामी २५ मे शनिबारका दिन बुद्ध जयन्ती मनाउने भएको छ । read more

फोल्क्स्टोन कप सम्पन्न

फोल्क्स्टोन नेपाली समाज (एफएनएस) ले गत बर्Èहरुमा झैं यसबर्ष पनि भव्य रुपमा एफ एन एस कप सम्पन्न गरेको छ । read more

बुद्ध जयन्तीको अवसरमा बृहत शोभा यात्रा गरिने

लिस्वन । भगबान गौतम बुद्धको २५५७ औ जन्म जयन्तिको अवसरमा लिस्वनमा आगामी मे  २५ मा एक बृहत read more

यती नेपाली एशोसियसनको गोल्डेन जुब्ली भव्य

लण्डन । आधा सताब्दी पार गरीसकेको बेलायतस्थित पहिलो नेपाली संस्था यती नेपाली एशोसियसन युकेले आफ्नो read more

बोर्नमाउथमा पर्यटन प्रबद्र्धन गर्दै राजदूत चालिसे

बोर्नमाउथ । बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले बोर्नमाउथ विश्वविद्यालयमा नेपालको पर्यटनका read more

 

© 2012 nayaju.com / Nayaju Traders. All Rights Reserved.