Latest News

बैद्यले चारदलले हुनै नसक्ने सविधानसभाको चुनाव गर्ने भन्दै नाटक गरिरहको टिप्पणी

 काठमाडौं, वैशाख ७ - बैद्यले चारदलले हुनै नसक्ने सविधानसभाको चुनाव गर्ने भन्दै नाटक गरिरहको टिप्पणी

View More Now!
introimage
Latest News

प्रमुख दलहरुबीच भएको सहमतिका बिषयमा प्रमुख दलहरुबाट साना दललाइ जानकारी, संसदको बैठक आउंदो बिहीबार बस्ने ।यसैबीच प्रमुख तीन दल र मधेसी मोर्चाबीच भएको सहमतिका बिषयमा संबिधानसभामा प्रतिनिधीत्व गर्ने दलहरुलाइ जानकारी गराएका छन् ।

संबिधानसभा भवनमा बसेको सर्वदलीय बैठकमा प्रमुख तीन दलका नेताहरुले संबिधान लेखनका विवादीत बिषायमा भएको सहमतिका बिषयमा जानकारी गराएका हुन् ।   बैठकमा दलहरुबीच जेठ चौध गतेभित्र संबिधान जारी गर्ने बिषयमा छलफल भएको बताइएको छ। यसैबीच दलहरुबीच संसदको बैठक विहीवार बोलाउने पनि सहमति भएको छ । प्रमुख दलहरुबीच भएको सहमतिका बिषयमा प्रमुख दलहरुबाट साना दललाइ जानकारी, संसदको बैठक आउंदो बिहीबार बस्ने ।

National News - राष्ट्रिय समाचार

असन्तुष्ट दलहरु नआए पनि मंसिर चार गते नै चुनाव

काठमाडौ , असार ४ - नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले असन्तुष्ट दलहरु नआए पनि मंसिर चार गते नै चुनाव read more

पहिरोमा परेर अछाम र बैतडीमा सात जनाको मृत्यु

काठमाडौ , असार ४ - निरन्तरको वर्षापछि आएको पहिरोमा परेर अछाम र बैतडीमा सात जनाको मृत्यु भएको छ भने डोटीमा read more

देउवा र बैद्यबीच भेटवार्ता

काठमाडौ , असार ४ - नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा र नेकपा–माओवादीका अध्यक्ष मोहन  भएको छ । read more

कालीकोटमा पहिरोमा पुरिएर १६ जनाको मृत्यु

कालीकोट , असार ४ - कालीकोटमा पहिरोमा पुरिएर १६ जनाको मृत्यु, पहिरोकै कारण दैलेख, बैतडी र अछाममा १४ जनाको ज्यान गयो । read more

सबै दललाई चुनावमा सहभागी बन्ने वातावरण बनाउने जिम्मा सरकारको

पोखरा , असार ३ -नेपाली काग्रेंसका केन्द्रीय सदस्य अर्जुननरसिह केसीले सबै दललाई चुनावमा सहभागी बन्ने वातावरण read more

मताधिकारको माग गर्दै भारतमा रहेका नेपाली मजदुर काठमाडौमा

काठमाडौ, ३ असार । आगामि मंसिर ४ गतेको लागि घोषणा गरिएको दोस्रो संविधानसभाको निर्वाचनमा आफुहरुले पनि read more

असन्तुष्ट दलका माग सम्बोधन गरेर चुनावको वातावरण बनाउने

काठमाडौं , असार ३ -असन्तुष्ट दलका माग सम्बोधन गरेर चुनावको वातावरण बनाउने एकीकृत माओवादी अध्यक्षको भनाइ, read more

एक मधेस प्रदेश मुलुकको विखण्डन होः अध्यक्ष झा

काठमाडौ, ३ जेठ । तराई मधेस पहाड हिमाल एकता पार्टीका अध्यक्ष प्रविण झाले एक मधेस एक प्रदेश भए मुलुक read more

दार्चुलामा बाढीले एक महिलासहित ३२ घर बगायो ।

काठमाडौं , असार ३ - अविरल वर्षस“गै महाकाली नदीमा आएको बाढीले दार्चुलामा एक महिलालाई बगाएको छ । read more

राजनीतिक अधिकार सहितको ट्रेड यूनियनको लागि शिक्षक संगठनले आन्दोलन गर्ने

काठमाडौ, २ असार । बर्तमान सरकारले ट्रेड यूनियनको सिद्धान्त विपरित शिक्षकहरुको राजनीतिक अधिकार खोस्ने प्रयत्न गरेको read more

International News - अन्तराष्ट्रिय समाचार

यू के ल्हेङे दाजु भाई हरुको तेस्रो वार्क भेत्घत भब्य रुप्मा सम्पन्न

बेलायतमा बसोबास गर्दै आएका ल्हेङे दाजुभाईहरुको तेश्रो वार्Èिक भेटघाट कार्यक्रम गतसाता फार्नबरोमा सम्पन्न भयो । read more

नेपालमा दन्त शिविर सञ्चालन गर्न पुर्व प्रहरी मञ्च बेलायतको च्यारीटि

नेपाल भुतपुर्व प्रहरी मञ्च बेलायतले नेपालका विकट गाउंहरुमा दन्त शिविर सञ्चालनको सहयोगार्थ शनिबार च्यारीडि सांझ read more

लगानी साझोदारी निर्माणमा दुतावासको अग्रसरता

लण्डन । नेपालमा ब्यापार तथा लगानी बिस्तार गर्ने सम्बन्धमा साझेदारी तथा नेट्वर्किङ स्थापना गर्ने उदेश्यले बेलायतस्थित read more

गोर्खा कप सफल ः तमुधिं

मिचेत । एघारौं गोर्खाकप फुटबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको आयोजक तमुधि युकेले जनाएको छ । read more

नेपाली जनसंपर्क समिति बेल्जियममा जोशी

बेल्जियम । नेपाली जनसंपर्क समिति (एनपीसीसी) बेल्जियमको अध्यक्ष पदमा सन्तोस जोशी (सुवास) निर्वाचित भएका छन । read more

माबो हत्या प्रकरण, आक्रोसित बन्दै नेपाली

बेलायत । बेलायतको रेडिङ शहर नजिक आर्वरफिल्ड बस्ने कृष्णमायां माबोको बलत्कारपछि हत्या भएको एकसाता read more

एनआरएन अध्यक्ष् पदमा उपाध्यक्ष् रि.क्या.गुरुङको घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) उपाध्यक्ष्ँ रि.क्या. हितमान गुरुङले अध्य क्ष पदमा उम्मेदवारी दिने read more

माबो हत्या प्रकरण, आक्रोसित बन्दै नेपाली

बेलायत । बेलायतको रेडिङ शहर नजिक आर्वरफिल्ड बस्ने कृष्णमायां माबोको बलत्कारपछि हत्या भएको एकसाता बितिसक्दा read more

नेपाली जनसंपर्क समिति बेल्जियममा जोशी

बेल्जियम । नेपाली जनसंपर्क समिति (एनपीसीसी) बेल्जियमको अध्यक्ष पदमा सन्तोस जोशी (सुवास) निर्वाचित भएका छन । read more

केण्ट सफा गर्दै आशफोर्डवासी

आशफोर्ड युके । सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्टले गत शनिबार केण्ट क्षेत्रको सरसफाई ग¥यो । read more

 

© 2012 nayaju.com / Nayaju Traders. All Rights Reserved.