National News

प्रमुख दलहरूबीच नया जनादेशमा जानेसम्बन्धी भएको सहमतिको अमेरिकाबाट स्वागत, राष्ट्रिय सहमति प्रक्रिया चाडैं निष्कर्षमा पुग्ने

विश्वास ।प्रमुख दलहरूबीच नया जनादेशमा जानेसम्बन्धी भएको सहमतिको अमेरिकाले स्वागत गरेको छ । नेपालका लागि अमेरिकी राजदूत पेटर विलियम बोडेले आज नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसग भेटी दलहरूबीच भएको सहमतिको अमेरिकाले स्वागत गरेको बताउनु भएको हो । राजदूत बोडेले नेपालका दलहरूबीच हुने सहमतिको अमेरीकाले सधै स्वागत गर्ने भन्दै निष्पक्ष चुनावको अपेक्षा गर्नु भएको भेटपछि खनालका सहयोगी निर्मल भट्टराइले जानकारी दिनुभयो । राजदूत पेटरले राष्ट्रिय सहमतिको प्रक्रियालाई दलहरूले चाडैं निष्कर्षमा पु¥याउने विश्वास लिदै अमेरीकाको सहयोगको विषयमा समेत एमाले अध्यक्ष खनाललाई जानकारी गराउनुभएको थियो । जवाफमा अध्यक्ष खनालले आफुहरू राष्ट्रिय सहमतिको पक्षमा रहेको भन्दै चाडै नै नेपाल राजनीतिक संकटबाट उम्कने विश्वास दिलाउनुभएको थियो ।

National News - राष्ट्रिय समाचार

एउटापदबाट राजीनामादेउ : कोइराला

काठमाडौं , जेष्ठ ११ - नेपाली कांग्रेस सभापति सुशील कोइरालाले चुनावी माहौल तयार पार्न मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले read more

एकले अर्काेलाई आरोप नलगाउन नेताहरुलाई आग्रह

काठमाडौं , जेष्ठ ११ - एकले अर्काेलाई आरोप नलगाउन नेताहरुलाई माओवादी अध्यक्षको आग्रह, चुनावका लागि सबै दल read more

अनावश्यक कुराहरु बोल्दै नहिड्

काठमाडौं , जेष्ठ ११ - मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनावका विषयमा बहकिएर अनावश्यक कुराहरु बोल्दै read more

आज २५ सय ५७ औं बुद्ध जयन्ती ।

काठमाडौं , जेष्ठ ११ - आज २५ सय ५७ औं बुद्ध जयन्ती । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइयो, लुम्बिनीमा विशेष कार्यक्रम । read more

चुनावको लागि पूर्ण राजनीतिक सहमति असम्भवः अध्यक्ष खनाल

काठमाडौ, ११ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले निर्वाचनको लागि दलहरुवीच पूर्ण राजनीतिक सहमति read more

प्रधानन्यायधिसबाट राजिनामा र ६०१ को कुरा उठाउनु निर्वाचन भाड्ने षडयन्त्र होः महामन्त्री सिटौला

काठमाडौ, ११ जेठ । नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीलाई read more

प्रशासनिक अलमललाई बहाना पारेर अब कोही उम्कन नपाउने

काठमाडौं , जेष्ठ १० - अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विगतको द्वन्द्व र प्रशासनिक अलमललाई बहाना पारेर अब कोही read more

अनेक बहाना नझिक्न एकीकृत माओवादीलाई आग्रह

काठमाडौं, जेष्ठ १० - नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले चुनावको विकल्प नभएकाले अनेक बहाना नझिक्न read more

छुवाछुत तथा बिभेद अन्त्यका लागि कानुन बनेपनि कार्यान्वयन फितलो

काठमाडौं, जेष्ठ १० - सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले छुवाछुत तथा बिभेद अन्त्यका लागि कानुन बनेपनि कार्यान्वयन read more

प्रवासी नेपालीले चुनावमा भारतबाटै मताधिकार सुरक्षित गर्न माग

काठमाडौ , जेष्ठ १० -भारतमा बस्ने नेपालीहरुले आउदो चुनावमा भारतबाटै मताधिकार सुरक्षित गर्न माग गरेका छन् । read more

International News - अन्तराष्ट्रिय समाचार

एनआरएन पोर्चुगलको भावी नेतृत्व सहमतिको हुनु पर्नेमा जोड

लिस्बन । पोर्चुगलस्थित विभिन्न संघसंस्थाका अगुवाहरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आगामी नेतृत्व read more

सहारा एफ सी डिभिजन २ मा

ह्याम्सायर । अल्डरसट लिग फुटबल प्रतियोगितामा डिभिजन ३ को विजेता बन्दै सहारा एफ सी डिभिजन २ मा प्रवेश गरेको छ । read more

असाहायलाई सहयोग गर्न क्याट बेल्जियमको सांस्कृतिक कार्यक्रम

लुभेन । चितवन सहायता कोÈ (क्याट) बेल्जियमले आयोजनामा नेपालका असाहय बालबालिकाहरुको शिÔा तथा read more

शान्तिको उपचारका लागि बेलायतमा सहयोग संकलन

युके । म्याग्दी ओभरसिज नेप्लिज एशोसियसन (मोना) युकेका निवर्तमान अध्यक्ष्ँ योगकुमार फगामीले सिंगा १ म्याग्दीकी read more

गोर्खा कप यसपटक झन् व्यवस्थित बनाइने

लन्डन । २६ मे आइतबार हुने एघारौं गोर्खा कप व्यवस्थित र सुरक्षित तवरले सम्पन्न गर्ने अठोट आयोजक तमुधिं read more

हेल्प नेपालद्धारा विभिन्न व्यक्तित्व सम्मानित

लण्डन । हेल्प नेपाल नेटवर्कको महत्वकांक्षी योजना १० करोड रुपैंयाको अक्षयकोष स्थापनार्थ विभिन्न तवरबाट सहयोग read more

गोर्खा म्युजियम र हिलियर गार्डेन्समा गोर्खापरिवार

ह्याम्सायर । बेलायतस्थित च्यारीटि संस्था नेपाली मद्यत समुहले ह्याम्सायर क्षेत्रमा बसोबास गर्ने नेपाली बृद्धबृद्धा तथा युवा–युवतीहरुलाई read more

फार्नबरोमा गोर्खाली तक्मा माग्दै ‘माग्ने’

ह्यारो । ख्याती प्राप्त टेली चलचित्र मेरी बास्सैका कलाकारद्धय केदार घिमिरे (माग्ने बुढा) र विल्सन विक्रम राई (तक्मे बुढा)ले बेलायतको फार्नबरोमा read more

गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक सम्पन्न

केण्ट । गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक संस्थाका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा read more

एनआरएन युकेको निर्वाचन सेप्टेम्र १५ मा

लण्डन । गैरआवासीय नेपाली संघ युकेको पांचौ अबिधेशन सेप्टेम्वर १५ गते साउथ ईष्ट लण्डनमा हुने भएको छ । यस अघि सेप्टेम्बर read more

 

© 2012 nayaju.com / Nayaju Traders. All Rights Reserved.