National News

राष्टि्रय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्‍सिंह भण्डारीले राष्टि्रय सहमतिको वातावरण तयार पार्ने जिम्मा एकीकृत नेकपा माओवादीको भएको धारणा राख्नुभएको छ ।

ललितपुरमा आज पार्टीको भातृ संगठन 'राष्टि्रय विद्यार्थी संघ समाजवादी'को स्थापना समारोहमा अध्यक्ष भण्डारीले सरकारको नेतृत्व गरेको पार्टीले नै राष्टि्रय सहमतिको वातावरण तयार पार्नु पर्ने धारणा राख्नुभयो । उहाले कांग्रेसले संघीयताको विषयमा स्पष्ट धारणा ल्याए मात्र उसको नेतृत्वको सरकार स्वीकार्न सकिने स्पष्ट पार्नुभयो । अध्यक्ष भण्डारीले एकीकृत नेकपा माओवादीले अधिनायकवाद लाद्‍न खोजेको भन्ने अन्य दलको आरोप गलत सावित गर्न पनि माओवादी जिम्मेवार हुन पर्ने धारणा राख्नुभयो । उहाले प्रमुख तीन दलकै कारण संघीयतासहितको नया संविधान आउन नसकेको पनि आरोप लगाउनुभयो । स्थापना समारोहमा विभिन्न २२ जिल्लाका एक सय ५० जना विद्यार्थी सहभागी थिए ।

 

National News - राष्ट्रिय समाचार

एउटापदबाट राजीनामादेउ : कोइराला

काठमाडौं , जेष्ठ ११ - नेपाली कांग्रेस सभापति सुशील कोइरालाले चुनावी माहौल तयार पार्न मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले read more

एकले अर्काेलाई आरोप नलगाउन नेताहरुलाई आग्रह

काठमाडौं , जेष्ठ ११ - एकले अर्काेलाई आरोप नलगाउन नेताहरुलाई माओवादी अध्यक्षको आग्रह, चुनावका लागि सबै दल read more

अनावश्यक कुराहरु बोल्दै नहिड्

काठमाडौं , जेष्ठ ११ - मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनावका विषयमा बहकिएर अनावश्यक कुराहरु बोल्दै read more

आज २५ सय ५७ औं बुद्ध जयन्ती ।

काठमाडौं , जेष्ठ ११ - आज २५ सय ५७ औं बुद्ध जयन्ती । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइयो, लुम्बिनीमा विशेष कार्यक्रम । read more

चुनावको लागि पूर्ण राजनीतिक सहमति असम्भवः अध्यक्ष खनाल

काठमाडौ, ११ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले निर्वाचनको लागि दलहरुवीच पूर्ण राजनीतिक सहमति read more

प्रधानन्यायधिसबाट राजिनामा र ६०१ को कुरा उठाउनु निर्वाचन भाड्ने षडयन्त्र होः महामन्त्री सिटौला

काठमाडौ, ११ जेठ । नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीलाई read more

प्रशासनिक अलमललाई बहाना पारेर अब कोही उम्कन नपाउने

काठमाडौं , जेष्ठ १० - अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विगतको द्वन्द्व र प्रशासनिक अलमललाई बहाना पारेर अब कोही read more

अनेक बहाना नझिक्न एकीकृत माओवादीलाई आग्रह

काठमाडौं, जेष्ठ १० - नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले चुनावको विकल्प नभएकाले अनेक बहाना नझिक्न read more

छुवाछुत तथा बिभेद अन्त्यका लागि कानुन बनेपनि कार्यान्वयन फितलो

काठमाडौं, जेष्ठ १० - सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले छुवाछुत तथा बिभेद अन्त्यका लागि कानुन बनेपनि कार्यान्वयन read more

प्रवासी नेपालीले चुनावमा भारतबाटै मताधिकार सुरक्षित गर्न माग

काठमाडौ , जेष्ठ १० -भारतमा बस्ने नेपालीहरुले आउदो चुनावमा भारतबाटै मताधिकार सुरक्षित गर्न माग गरेका छन् । read more

International News - अन्तराष्ट्रिय समाचार

एनआरएन पोर्चुगलको भावी नेतृत्व सहमतिको हुनु पर्नेमा जोड

लिस्बन । पोर्चुगलस्थित विभिन्न संघसंस्थाका अगुवाहरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आगामी नेतृत्व read more

सहारा एफ सी डिभिजन २ मा

ह्याम्सायर । अल्डरसट लिग फुटबल प्रतियोगितामा डिभिजन ३ को विजेता बन्दै सहारा एफ सी डिभिजन २ मा प्रवेश गरेको छ । read more

असाहायलाई सहयोग गर्न क्याट बेल्जियमको सांस्कृतिक कार्यक्रम

लुभेन । चितवन सहायता कोÈ (क्याट) बेल्जियमले आयोजनामा नेपालका असाहय बालबालिकाहरुको शिÔा तथा read more

शान्तिको उपचारका लागि बेलायतमा सहयोग संकलन

युके । म्याग्दी ओभरसिज नेप्लिज एशोसियसन (मोना) युकेका निवर्तमान अध्यक्ष्ँ योगकुमार फगामीले सिंगा १ म्याग्दीकी read more

गोर्खा कप यसपटक झन् व्यवस्थित बनाइने

लन्डन । २६ मे आइतबार हुने एघारौं गोर्खा कप व्यवस्थित र सुरक्षित तवरले सम्पन्न गर्ने अठोट आयोजक तमुधिं read more

हेल्प नेपालद्धारा विभिन्न व्यक्तित्व सम्मानित

लण्डन । हेल्प नेपाल नेटवर्कको महत्वकांक्षी योजना १० करोड रुपैंयाको अक्षयकोष स्थापनार्थ विभिन्न तवरबाट सहयोग read more

गोर्खा म्युजियम र हिलियर गार्डेन्समा गोर्खापरिवार

ह्याम्सायर । बेलायतस्थित च्यारीटि संस्था नेपाली मद्यत समुहले ह्याम्सायर क्षेत्रमा बसोबास गर्ने नेपाली बृद्धबृद्धा तथा युवा–युवतीहरुलाई read more

फार्नबरोमा गोर्खाली तक्मा माग्दै ‘माग्ने’

ह्यारो । ख्याती प्राप्त टेली चलचित्र मेरी बास्सैका कलाकारद्धय केदार घिमिरे (माग्ने बुढा) र विल्सन विक्रम राई (तक्मे बुढा)ले बेलायतको फार्नबरोमा read more

गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक सम्पन्न

केण्ट । गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक संस्थाका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा read more

एनआरएन युकेको निर्वाचन सेप्टेम्र १५ मा

लण्डन । गैरआवासीय नेपाली संघ युकेको पांचौ अबिधेशन सेप्टेम्वर १५ गते साउथ ईष्ट लण्डनमा हुने भएको छ । यस अघि सेप्टेम्बर read more

 

© 2012 nayaju.com / Nayaju Traders. All Rights Reserved.