International News

लण्डन । बेलायतस्थित नेपाली महिलाहरुको संस्था ‘मिसेस टिम’ले तिजको अवसरमा तिज विशेष कार्यक्रम आयोजना गयो ।

शनिबार प्लमस्टेडमा आयोजना गरीएको सो कार्यक्रममा सहभागी दर्जनौं महिलाहरुले तिज दर खाई आपसमा रमाइलो नाचगान गरेका थिए ।कार्यक्रममा एनआरएनए महिला संयोजक संगिता मरहठ्ठाले परापुर्वक कालदेखि चलीआएको पर्व तिज बेलायतमा पनि मनाउन पाएकोमा खुशी व्यक्त गरीन ।  अविवाहित महिलाले मनले खाएको पति पाउन तथा विवाहिताले पतिको दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै तिजमा ब्रत बस्ने चलन रहेको उनले सुनाइन ।  । नेपाली संस्कृतिप्रतिको आस्थाकै कारणले नेपाली महिलाहरुले अंग्रेजको देशमा पनि नेपाली संस्कृतिको जगेर्ना गरेकोमा उनले प्रसन्नता व्यक्त गरीन । गैरआवासीय नेपाली संघ ६२ देश विस्तार भएको र यसमध्य ३२ देशमा महिला विभाग गठन भएको उनले जानकारी गराइन । सुस्मिता गुरुङद्धारा सञ्चालन भएको सो कार्यक्रममा मिसेस टिमकी मिना गुरुङले तिज सफल पार्न सहभागी भएकाहरुप्रति आभार प्रकट गरीन । उनले मिसेस टिमले लेडिज नाइट र तिज कार्यक्रम सञ्चालन गर्दै आएको र यसलाई अझै निरन्तरा दिने बताइन  । साहित्यकार झमक घिमिरेलाई सहयोग गर्न आग्रह गर्दै उनले नेपाली साहित्यको विकास घिमिरेको योगदान चर्चा गरेकी थिइन । सो अवसरमा घिमिरेको सहयोगका लािग करीब २ सय पाउण्ड संकलन समेत भएको थियो । कार्यक्रममा तिज गितहरु चिटिक्कै भा छु रे, तिजको रहर आयो बरीलै, किनेर ल्याइदिने कोइ छैन, फर्केर आउंदैन बैंशालु उमेर, लगायतका गितमा नृत्य प्रश्तुत गरेका थिए । सांझबाटै शुरु तिज कार्यक्रममा रात छिप्पिदै गएपछि सहभागी महिलाहरुले रिमिक्स गितमा समेत नृत्य देखाए ।

National News - राष्ट्रिय समाचार

एउटापदबाट राजीनामादेउ : कोइराला

काठमाडौं , जेष्ठ ११ - नेपाली कांग्रेस सभापति सुशील कोइरालाले चुनावी माहौल तयार पार्न मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले read more

एकले अर्काेलाई आरोप नलगाउन नेताहरुलाई आग्रह

काठमाडौं , जेष्ठ ११ - एकले अर्काेलाई आरोप नलगाउन नेताहरुलाई माओवादी अध्यक्षको आग्रह, चुनावका लागि सबै दल read more

अनावश्यक कुराहरु बोल्दै नहिड्

काठमाडौं , जेष्ठ ११ - मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनावका विषयमा बहकिएर अनावश्यक कुराहरु बोल्दै read more

आज २५ सय ५७ औं बुद्ध जयन्ती ।

काठमाडौं , जेष्ठ ११ - आज २५ सय ५७ औं बुद्ध जयन्ती । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइयो, लुम्बिनीमा विशेष कार्यक्रम । read more

चुनावको लागि पूर्ण राजनीतिक सहमति असम्भवः अध्यक्ष खनाल

काठमाडौ, ११ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले निर्वाचनको लागि दलहरुवीच पूर्ण राजनीतिक सहमति read more

प्रधानन्यायधिसबाट राजिनामा र ६०१ को कुरा उठाउनु निर्वाचन भाड्ने षडयन्त्र होः महामन्त्री सिटौला

काठमाडौ, ११ जेठ । नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीलाई read more

प्रशासनिक अलमललाई बहाना पारेर अब कोही उम्कन नपाउने

काठमाडौं , जेष्ठ १० - अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विगतको द्वन्द्व र प्रशासनिक अलमललाई बहाना पारेर अब कोही read more

अनेक बहाना नझिक्न एकीकृत माओवादीलाई आग्रह

काठमाडौं, जेष्ठ १० - नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले चुनावको विकल्प नभएकाले अनेक बहाना नझिक्न read more

छुवाछुत तथा बिभेद अन्त्यका लागि कानुन बनेपनि कार्यान्वयन फितलो

काठमाडौं, जेष्ठ १० - सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले छुवाछुत तथा बिभेद अन्त्यका लागि कानुन बनेपनि कार्यान्वयन read more

प्रवासी नेपालीले चुनावमा भारतबाटै मताधिकार सुरक्षित गर्न माग

काठमाडौ , जेष्ठ १० -भारतमा बस्ने नेपालीहरुले आउदो चुनावमा भारतबाटै मताधिकार सुरक्षित गर्न माग गरेका छन् । read more

International News - अन्तराष्ट्रिय समाचार

एनआरएन पोर्चुगलको भावी नेतृत्व सहमतिको हुनु पर्नेमा जोड

लिस्बन । पोर्चुगलस्थित विभिन्न संघसंस्थाका अगुवाहरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आगामी नेतृत्व read more

सहारा एफ सी डिभिजन २ मा

ह्याम्सायर । अल्डरसट लिग फुटबल प्रतियोगितामा डिभिजन ३ को विजेता बन्दै सहारा एफ सी डिभिजन २ मा प्रवेश गरेको छ । read more

असाहायलाई सहयोग गर्न क्याट बेल्जियमको सांस्कृतिक कार्यक्रम

लुभेन । चितवन सहायता कोÈ (क्याट) बेल्जियमले आयोजनामा नेपालका असाहय बालबालिकाहरुको शिÔा तथा read more

शान्तिको उपचारका लागि बेलायतमा सहयोग संकलन

युके । म्याग्दी ओभरसिज नेप्लिज एशोसियसन (मोना) युकेका निवर्तमान अध्यक्ष्ँ योगकुमार फगामीले सिंगा १ म्याग्दीकी read more

गोर्खा कप यसपटक झन् व्यवस्थित बनाइने

लन्डन । २६ मे आइतबार हुने एघारौं गोर्खा कप व्यवस्थित र सुरक्षित तवरले सम्पन्न गर्ने अठोट आयोजक तमुधिं read more

हेल्प नेपालद्धारा विभिन्न व्यक्तित्व सम्मानित

लण्डन । हेल्प नेपाल नेटवर्कको महत्वकांक्षी योजना १० करोड रुपैंयाको अक्षयकोष स्थापनार्थ विभिन्न तवरबाट सहयोग read more

गोर्खा म्युजियम र हिलियर गार्डेन्समा गोर्खापरिवार

ह्याम्सायर । बेलायतस्थित च्यारीटि संस्था नेपाली मद्यत समुहले ह्याम्सायर क्षेत्रमा बसोबास गर्ने नेपाली बृद्धबृद्धा तथा युवा–युवतीहरुलाई read more

फार्नबरोमा गोर्खाली तक्मा माग्दै ‘माग्ने’

ह्यारो । ख्याती प्राप्त टेली चलचित्र मेरी बास्सैका कलाकारद्धय केदार घिमिरे (माग्ने बुढा) र विल्सन विक्रम राई (तक्मे बुढा)ले बेलायतको फार्नबरोमा read more

गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक सम्पन्न

केण्ट । गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक संस्थाका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा read more

एनआरएन युकेको निर्वाचन सेप्टेम्र १५ मा

लण्डन । गैरआवासीय नेपाली संघ युकेको पांचौ अबिधेशन सेप्टेम्वर १५ गते साउथ ईष्ट लण्डनमा हुने भएको छ । यस अघि सेप्टेम्बर read more

 

© 2012 nayaju.com / Nayaju Traders. All Rights Reserved.