International News

बेलायतस्थित नेपाली चिकित्सकहरुको २७ औ बाषिक भेला आइतबार न्यु क्यासलमा सम्पन्न भएको छ ।

चिकित्सकहरुको भेलामा सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत डा. शुरेसचन्द्र चालीसेले चिकित्सकहरु बेलायत र नेपालका लागि रणनीतिक सम्पदा भएको बताए । बेलायतमा सिकेका अनुभव नेपालमा सार्न उत्प्रेरीत गर्दै डा चालीसेले देशका लागि योगदान दिन चिकित्सकहरुलार्इ आग्रह गरे । अध्यक्ष डा. भरतराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलामा नेपालमा मृगौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि सहयोग गरेका डा डेभिड रिक्स, डा सिरी गौतम,  डा. अनिता नेपाली, कैलासचन्द्र कर्ण लगायतले मन्तव्य दिएका थिए । चिकित्सक भेलामा समाजसेवी महन्त श्रेष्ठ तथा पुष्प श्रेष्ठ लगायतको पनि सहभागिता रहेको थियो ।

National News - राष्ट्रिय समाचार

प्रवासी नेपालीले चुनावमा भारतबाटै मताधिकार सुरक्षित गर्न माग

काठमाडौ , जेष्ठ १० -भारतमा बस्ने नेपालीहरुले आउदो चुनावमा भारतबाटै मताधिकार सुरक्षित गर्न माग गरेका छन् । read more

नेपालमा दण्डहिनता मौलाउदै : एमनेष्टी इन्टरनेश्नल

काठमाडौं , जेष्ठ ९ - एमनेष्टी इन्टरनेश्नलले नेपालमा दण्डहिनता मौलाउदै गएको प्रतिवेदन सार्वजनिक गरेको छ । read more

कांग्रेस-एमाले पूर्वसहमतिकै पक्षमा

 काठमाडौ , जेष्ठ ९ - नेपाली कांग्रेस, नेकपा एमाल संविधान सभाको सिटसंख्या घटाउनुपर्ने र थ्रेस होल्ड राख्नुपर्ने बताएका छन । read more

बस दुर्घटना, सात जनाको मृत्यु, ४१ जना घाइते

९ जेठ, दार्चुला ९ जेठ, दार्चुला दार्चुला , जेष्ठ ९ -दार्चुलाको गोकुलेश्वरमा बस दुर्घटना, सात जनाको मृत्यु, ४१ जना घाइते । दार्चुलाको गोकुलेश्वर आज विहान read more

योजना आयोगमा पूर्व सचिव शाक्य

काठमाडौं , जेष्ठ ९ - सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव रविन्द्रमान शाक्यलाई नियुक्त गरेको छ । read more

हत्याबारे छानविन गर्न तीन सदस्यीय न्यायिक आयोग गठन

काठमाडौं , जेष्ठ ९ - पूर्व सभासद् सदरुल मिया“ हकको हत्या छानविन गर्न सरकारबाट न्यायकि समिति गठन, read more

चोरी नियन्त्रणका लागि प्रहरीको १० दिने विशेष अभियान

काठमाडौं , जेष्ठ ८ -राजधानीमा बढेका चोरीका घटनालाई लक्षित गर्दै नियन्त्रणका लागि प्रहरीले १० दिने अभियान चलायो । read more

कांग्रेस र नेकपा एमालले चुनावमा ‘थ्रेसहोल्ड’ राख्नुपर्ने अडान

काठमाडौं, जेष्ठ ८ - नेपाली कांग्रेस र नेकपा एमालले चुनावमा ‘थ्रेसहोल्ड’ राख्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेका छन् । read more

दल दर्ता गराउनेको संख्या बुधवारसम्म ३७

काठमाडौ, काठमाडौ, काठमाडौ, हाल बहस काठमाडौं, जेष्ठ ८ - आगामी संविधानसभा निर्वाचनका लागि दल दर्ता गराउनेको संख्या बुधवारसम्म ३७ पुगेको निर्वाचन read more

प्रमुख दलका पाँच दर्जन कार्यकर्ताहरु पार्टी परित्याग

काठमाडौ, ८ जेठ । प्रमुख दलहरु एमाओवादी, काग्रेस, एमाले, नेकपा–माओवादीका करिब पाँच दर्जन कार्यकताहरुले आ– आफ्नो पार्टी read more

International News - अन्तराष्ट्रिय समाचार

एनआरएन पोर्चुगलको भावी नेतृत्व सहमतिको हुनु पर्नेमा जोड

लिस्बन । पोर्चुगलस्थित विभिन्न संघसंस्थाका अगुवाहरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आगामी नेतृत्व read more

सहारा एफ सी डिभिजन २ मा

ह्याम्सायर । अल्डरसट लिग फुटबल प्रतियोगितामा डिभिजन ३ को विजेता बन्दै सहारा एफ सी डिभिजन २ मा प्रवेश गरेको छ । read more

असाहायलाई सहयोग गर्न क्याट बेल्जियमको सांस्कृतिक कार्यक्रम

लुभेन । चितवन सहायता कोÈ (क्याट) बेल्जियमले आयोजनामा नेपालका असाहय बालबालिकाहरुको शिÔा तथा read more

शान्तिको उपचारका लागि बेलायतमा सहयोग संकलन

युके । म्याग्दी ओभरसिज नेप्लिज एशोसियसन (मोना) युकेका निवर्तमान अध्यक्ष्ँ योगकुमार फगामीले सिंगा १ म्याग्दीकी read more

गोर्खा कप यसपटक झन् व्यवस्थित बनाइने

लन्डन । २६ मे आइतबार हुने एघारौं गोर्खा कप व्यवस्थित र सुरक्षित तवरले सम्पन्न गर्ने अठोट आयोजक तमुधिं read more

हेल्प नेपालद्धारा विभिन्न व्यक्तित्व सम्मानित

लण्डन । हेल्प नेपाल नेटवर्कको महत्वकांक्षी योजना १० करोड रुपैंयाको अक्षयकोष स्थापनार्थ विभिन्न तवरबाट सहयोग read more

गोर्खा म्युजियम र हिलियर गार्डेन्समा गोर्खापरिवार

ह्याम्सायर । बेलायतस्थित च्यारीटि संस्था नेपाली मद्यत समुहले ह्याम्सायर क्षेत्रमा बसोबास गर्ने नेपाली बृद्धबृद्धा तथा युवा–युवतीहरुलाई read more

फार्नबरोमा गोर्खाली तक्मा माग्दै ‘माग्ने’

ह्यारो । ख्याती प्राप्त टेली चलचित्र मेरी बास्सैका कलाकारद्धय केदार घिमिरे (माग्ने बुढा) र विल्सन विक्रम राई (तक्मे बुढा)ले बेलायतको फार्नबरोमा read more

गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक सम्पन्न

केण्ट । गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक संस्थाका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा read more

एनआरएन युकेको निर्वाचन सेप्टेम्र १५ मा

लण्डन । गैरआवासीय नेपाली संघ युकेको पांचौ अबिधेशन सेप्टेम्वर १५ गते साउथ ईष्ट लण्डनमा हुने भएको छ । यस अघि सेप्टेम्बर read more

 

© 2012 nayaju.com / Nayaju Traders. All Rights Reserved.