International News

सन् १९८९ मा बेलायती सेनामा भर्ति भएका दोश्रो ब्याजी लाहुरेहरुको बाषिक भेटघाट शनिबार सम्पन्न भएको छ ।

फार्नबरोमा सम्पन्न सो बाषिक भेटघाटमा आगामी दुइ बर्ष कार्यकालको लागि संथाका उपाध्यक्ष्  कमल पुर्जाको अध्यक्षतामा नयां कार्यसमिति समेत चयन भयो । पुर्जाको अध्यक्षतामा सर्वसम्मत घोषणा गरीएको नयां कार्यसमितिको उपाध्यक्षमा कृष्ण गुरुङ, सचिवमा सुलभ गुरुङ, कोषाध्यक्षमा तारामणी गुरुङ र सञ्चार सचिवमा मान पुन रहेका छन । नयां कार्यमितिलाइ संस्थाका अध्यक्ष सुरेन्द्र रार्इले खादा लगाइ आगामी कार्यकाल सफलताको शुभकामना दिए । सल्लाहकार सहित  बांकी कार्यसमितिको नियुत्ति छिट्‍टै बस्ने पदाधिकारीहरुको बैठकले गने बताइएको छ ।सहभागी नम्बरीहरुलाइ सम्बोधन गर्दै नवनिर्बाचित अध्यक्ष पुर्जाले सबैको विश्वासले संस्थाको नोकर बनाइदिएकोमा आफु खुशी रहेको बताए । उनले सहभागिप्रति आभार प्रकट गर्दै सबै नम्बरी तथा तिनका पविारको प्रगतीबाट आफु सन्तुष्ट भएको जानकारी दिए । धेरैबर्षपछि नम्बरीहरुलाइ भेट्‍न पाउंदा सबैजना हषित भएको बताउंदै उनले यस्तो संगम जुटाइदिने पुरानो कार्यसमितिका पदाधिकारहिरुलाइ धन्यबाद दिए ।सचिव कृष्ण गुरुङद्धारा सञ्चालित कार्यक्रममा उपस्थित भएका नम्बरी तथा तिनमा परिवारहरुले विभिन्न गित संगितमा भुल्दै नम्बरी भेला मनाए । बर्षको एक पटक मनाइने नम्बरी भेलामा भाग लिन बेलायतका विभिन्न स्थानबाट परिवार सहित नम्बरीहरुको सहभागीता थियो । सो अवसरमा सचिव गुरुङले आफ्‍ना ब्याजी साथीहरुलाइ सुख दुखमा साथ दिन संस्थाको गठन भएको जानकारी गराए ।अध्यक्ष सुरेन्द्र राइको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेपालबाट आएकी चर्चित लोक दोहोरी गायीका दुर्गा गुरुङले सहभागिहरुलार्इ दोहोरी गित गाएर मनोरञ्जन दिइन । निरमायां रोधी घरका कलाकारहरु गायक बद्री केसी र पप गायीका ममता गुरुङले विभिन्न गित गाएका थिए । सो अवसरमा लिला सेलिङ माबोले कविता वाचन गरेकी थिइन । त्यस्तै कार्यक्रममा सहभागिहरुलाइ मनोरञ्जन प्रदान गर्न पि्रतीका गुरुङ, सिलिया माबो, सिलीजा माबो, शुसीता रोका, शुमीता रोका, शुस्मा रोका लगायतले विभिन्न गितहरुमा नाच देखाएका थिए । नम्बरी केदार सुनुवारले 'संकेत' घोषणपत्र पढेर सुनाएका थिए । सो अवसरमा सहभागी भएका कलाकारहरुका साथै विभिन्न क्षत्रमा उत्कृष्ट भएका नम्बरी तथा परिवारहहरुलार्इ अध्यक्ष सुरेन्द्र रार्इ तथा उपाध्यक्ष कमल पुर्जाले खादा ओढार्इ सम्मान गरे । दिउंसो करीब ४ बजेबाट शुरु भएको कार्यक्रम बेलुकी १० बजेसम्म चलेको थियो । कार्यक्रमको अन्त्यमा डिजे नाच प्रश्तुत गरीएको थियो । कार्यक्रममा बिंगो तथा बालबच्चाहरुलाइ विभिन्न खेल खेलाइएको थियो । कार्यक्रममा टिका गुरुङ, चन्द्र राइ, मणी राइ लगायतले महत्वपुर्ण भुमिका निर्वाह गरे । कार्यक्रममा बिधान गुरुङे डिजे प्रश्तुत गरेका थिए ।

National News - राष्ट्रिय समाचार

सबै दललाई चुनावमा सहभागी बन्ने वातावरण बनाउने जिम्मा सरकारको

पोखरा , असार ३ -नेपाली काग्रेंसका केन्द्रीय सदस्य अर्जुननरसिह केसीले सबै दललाई चुनावमा सहभागी बन्ने वातावरण read more

मताधिकारको माग गर्दै भारतमा रहेका नेपाली मजदुर काठमाडौमा

काठमाडौ, ३ असार । आगामि मंसिर ४ गतेको लागि घोषणा गरिएको दोस्रो संविधानसभाको निर्वाचनमा आफुहरुले पनि read more

असन्तुष्ट दलका माग सम्बोधन गरेर चुनावको वातावरण बनाउने

काठमाडौं , असार ३ -असन्तुष्ट दलका माग सम्बोधन गरेर चुनावको वातावरण बनाउने एकीकृत माओवादी अध्यक्षको भनाइ, read more

एक मधेस प्रदेश मुलुकको विखण्डन होः अध्यक्ष झा

काठमाडौ, ३ जेठ । तराई मधेस पहाड हिमाल एकता पार्टीका अध्यक्ष प्रविण झाले एक मधेस एक प्रदेश भए मुलुक read more

दार्चुलामा बाढीले एक महिलासहित ३२ घर बगायो ।

काठमाडौं , असार ३ - अविरल वर्षस“गै महाकाली नदीमा आएको बाढीले दार्चुलामा एक महिलालाई बगाएको छ । read more

राजनीतिक अधिकार सहितको ट्रेड यूनियनको लागि शिक्षक संगठनले आन्दोलन गर्ने

काठमाडौ, २ असार । बर्तमान सरकारले ट्रेड यूनियनको सिद्धान्त विपरित शिक्षकहरुको राजनीतिक अधिकार खोस्ने प्रयत्न गरेको read more

सरकारी कर्मचारीको तलब बढाउन माग

काठमाडौं , असार २ - नेपाल निजामती कर्मचारी संगठनले सरकारी कर्मचारीको तलब बढाउन माग गरेको छ । read more

कुनै दल सहभागी नहु“दैमा संविधानसभा चुनाव नरोकिने

काठमाडौं , असार २ - मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यÔ बिजयकुमार गच्छदारले कुनै दल सहभागी read more

त्रिशुली नदीमा बेपत्ता भएकाको खोजी जारी

चितवन, असार २ - चितवन , असार २ - हिजो त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका पा“चजना किशोर–किशोरीको खोजीकार्य जारी छ । read more

बन्द खुल्यो, सडकमा सवारी साधन

काठमाडौं , असार २ - नेकपा–माओवादीसहित साना दलले आव्हान गरेको नेपाल बन्द खुलेको छ । विहानदेखि आव्हान गरिएको बन्द read more

International News - अन्तराष्ट्रिय समाचार

गोर्खा कप सफल ः तमुधिं

मिचेत । एघारौं गोर्खाकप फुटबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको आयोजक तमुधि युकेले जनाएको छ । read more

नेपाली जनसंपर्क समिति बेल्जियममा जोशी

बेल्जियम । नेपाली जनसंपर्क समिति (एनपीसीसी) बेल्जियमको अध्यक्ष पदमा सन्तोस जोशी (सुवास) निर्वाचित भएका छन । read more

माबो हत्या प्रकरण, आक्रोसित बन्दै नेपाली

बेलायत । बेलायतको रेडिङ शहर नजिक आर्वरफिल्ड बस्ने कृष्णमायां माबोको बलत्कारपछि हत्या भएको एकसाता read more

एनआरएन अध्यक्ष् पदमा उपाध्यक्ष् रि.क्या.गुरुङको घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) उपाध्यक्ष्ँ रि.क्या. हितमान गुरुङले अध्य क्ष पदमा उम्मेदवारी दिने read more

माबो हत्या प्रकरण, आक्रोसित बन्दै नेपाली

बेलायत । बेलायतको रेडिङ शहर नजिक आर्वरफिल्ड बस्ने कृष्णमायां माबोको बलत्कारपछि हत्या भएको एकसाता बितिसक्दा read more

नेपाली जनसंपर्क समिति बेल्जियममा जोशी

बेल्जियम । नेपाली जनसंपर्क समिति (एनपीसीसी) बेल्जियमको अध्यक्ष पदमा सन्तोस जोशी (सुवास) निर्वाचित भएका छन । read more

केण्ट सफा गर्दै आशफोर्डवासी

आशफोर्ड युके । सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्टले गत शनिबार केण्ट क्षेत्रको सरसफाई ग¥यो । read more

नेपाल, स्कटल्याण्ड र बेलायतकै सम्बन्ध ऐतिहासीक ः राजदुत डा. चालीसे

स्कटल्याण्ड । स्टकल्याण्डका लागि पहिलो नेपाली अनेररी कन्सुल जनरल सुनिता पोद्दारले नेपाली समुदायलाई सहयोग read more

एनआरएन अध्यक्ष्ँ पदमा उम्मेदवारी दिने रि.क्या.गुरुङको घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) उपाध्यक्ष्ँ रि.क्या. हितमान गुरुङले अध्यÔ पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । read more

गोर्खामाथिको विभेद सम्पुर्ण नेपालीमाथिको अपमानः नेता पराजुली

लण्डन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शोभाकर पराजुलीले गोर्खाहरुमाथि बेलायत सरकारले कुठाराघात गरेको जिकिर गरेका छन । read more

 

© 2012 nayaju.com / Nayaju Traders. All Rights Reserved.