रूकुमको विजयश्वरीस्थित एक कुखुरा फार्ममा आगलागी हुदा दुर्इ बालिकासहित तीन जनाको मृत्युभएको छ । विजयश्वरी वडा नम्बर ३ मा भएको आगलागीमा ५ वष्रीय बालक कालीदास शर्मा, ६ वष्रीया सुमित्रा गोसार्इ र ४ वष्रीया करिना बाठाको मृत्युभएको हो ।
रूकुमको विजयश्वरीस्थित एक कुखुरा फार्ममा भएको आगलागीमा परी तीन जनाको मृत्यु, दुइ बालिका सहित एक बालकको ज्यान गयो । (05-05-2012)
रूकुमको विजयश्वरीस्थित एक कुखुरा फार्ममा आगलागी हुदा दुर्इ बालिकासहित तीन जनाको मृत्युभएको छ । विजयश्वरी वडा नम्बर ३ मा भएको आगलागीमा ५ वष्रीय बालक कालीदास शर्मा, ६ वष्रीया सुमित्रा गोसार्इ र ४ वष्रीया करिना बाठाको मृत्युभएको हो । गहुको नल सल्काउन लगाइएको आगो कुखरा फार्ममा फैलिएपछि उनीहरू आगोमा परेको बताइएको छ । फार्मभित्र खेलिरहेका उनीहरू बाहिर निस्किन नसक्दा आगोमा परेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख प्रहरी निरीक्षक कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो































