Latest News

बैद्यले चारदलले हुनै नसक्ने सविधानसभाको चुनाव गर्ने भन्दै नाटक गरिरहको टिप्पणी

 काठमाडौं, वैशाख ७ - बैद्यले चारदलले हुनै नसक्ने सविधानसभाको चुनाव गर्ने भन्दै नाटक गरिरहको टिप्पणी

View More Now!
introimage
Latest News

 

 

क्षेत्री समाज युकेको दोश्रो साधारणसभाले भीम बानियांको अध्यक्षतामा १९ सदस्यिय नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । प्लमस्टेडमा आइतबार सम्पन्न साधारणसभाले यसअघि उपाध्यक्ष रहिसकेका बानियांको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको हो ।

क्षेत्री समाज युकेको दोश्रो साधारणसभाले भीम बानियांको अध्यक्षतामा १९ सदस्यिय नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । प्लमस्टेडमा आइतबार सम्पन्न साधारणसभाले यसअघि उपाध्यक्ष रहिसकेका बानियांको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा प्रेम बहादुर खड्का, महासचिवमा राजन कुमार क्षेत्री, कोषाध्यक्ष धन बहादुर कुंबर, सहसचिवमाटेक जी सी र सहकोषाध्यक्ष्ँमा राजा थापा रहेका छन । जनसम्पर्क सचिवमा ध्रुब गौतम र सांस्कृतिक सचिवमा सम्झना जी सी चयन भए । त्यस्तै सदस्यहरुमा श्रद्धा थापा, नरेन्द्र बस्नेत,अनिता केसी, इन्द्र कार्की, जीवन क्षेत्री, गोविन्द महत, प्रदीप खत्री, त्रन क्षेत्री, दील जीसी, महेन्द्र कुंबर र महेन्द्र कुंबर रहेका छन ।

 

डा. रामकुमार अधिकारीको संयोजकत्वमा गठित तिन सदस्यिय कार्यसमितिले सर्वसम्मत हुने सदस्यहरुको नामावली घोषणा गरेको थियो ।

साधारणसभाअघि संस्थाका अध्यक्ष कृष्णबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक ध्रुब केसी, एन आरएन युकेका महासचिव रामशरण सिंखडा लगायत बेलायतस्थित विभिन्न संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

संरक्षक ध्रुब केसी र अध्यक्ष कृष्ण अधिकारीबाट संयुक्त रुपमा उद्घाटन गरीएको कार्यक्रममा अध्यक्ष अधिकारीले शुभकामना मन्तव्य दिएका थिए । उनले संस्थाको वार्षिक प्रतिवेदन प्रश्तुत गरे ।त्यस्तै कोषाध्यक्ष प्रेम बहादुर खड्काले आर्थिक प्रतिवेदन प्रश्तुत गरेका थिए ।

 

 

National News - राष्ट्रिय समाचार

प्रशासनिक अलमललाई बहाना पारेर अब कोही उम्कन नपाउने

काठमाडौं , जेष्ठ १० - अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विगतको द्वन्द्व र प्रशासनिक अलमललाई बहाना पारेर अब कोही read more

अनेक बहाना नझिक्न एकीकृत माओवादीलाई आग्रह

काठमाडौं, जेष्ठ १० - नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले चुनावको विकल्प नभएकाले अनेक बहाना नझिक्न read more

छुवाछुत तथा बिभेद अन्त्यका लागि कानुन बनेपनि कार्यान्वयन फितलो

काठमाडौं, जेष्ठ १० - सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले छुवाछुत तथा बिभेद अन्त्यका लागि कानुन बनेपनि कार्यान्वयन read more

प्रवासी नेपालीले चुनावमा भारतबाटै मताधिकार सुरक्षित गर्न माग

काठमाडौ , जेष्ठ १० -भारतमा बस्ने नेपालीहरुले आउदो चुनावमा भारतबाटै मताधिकार सुरक्षित गर्न माग गरेका छन् । read more

नेपालमा दण्डहिनता मौलाउदै : एमनेष्टी इन्टरनेश्नल

काठमाडौं , जेष्ठ ९ - एमनेष्टी इन्टरनेश्नलले नेपालमा दण्डहिनता मौलाउदै गएको प्रतिवेदन सार्वजनिक गरेको छ । read more

कांग्रेस-एमाले पूर्वसहमतिकै पक्षमा

 काठमाडौ , जेष्ठ ९ - नेपाली कांग्रेस, नेकपा एमाल संविधान सभाको सिटसंख्या घटाउनुपर्ने र थ्रेस होल्ड राख्नुपर्ने बताएका छन । read more

बस दुर्घटना, सात जनाको मृत्यु, ४१ जना घाइते

९ जेठ, दार्चुला ९ जेठ, दार्चुला दार्चुला , जेष्ठ ९ -दार्चुलाको गोकुलेश्वरमा बस दुर्घटना, सात जनाको मृत्यु, ४१ जना घाइते । दार्चुलाको गोकुलेश्वर आज विहान read more

योजना आयोगमा पूर्व सचिव शाक्य

काठमाडौं , जेष्ठ ९ - सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव रविन्द्रमान शाक्यलाई नियुक्त गरेको छ । read more

हत्याबारे छानविन गर्न तीन सदस्यीय न्यायिक आयोग गठन

काठमाडौं , जेष्ठ ९ - पूर्व सभासद् सदरुल मिया“ हकको हत्या छानविन गर्न सरकारबाट न्यायकि समिति गठन, read more

चोरी नियन्त्रणका लागि प्रहरीको १० दिने विशेष अभियान

काठमाडौं , जेष्ठ ८ -राजधानीमा बढेका चोरीका घटनालाई लक्षित गर्दै नियन्त्रणका लागि प्रहरीले १० दिने अभियान चलायो । read more

International News - अन्तराष्ट्रिय समाचार

एनआरएन पोर्चुगलको भावी नेतृत्व सहमतिको हुनु पर्नेमा जोड

लिस्बन । पोर्चुगलस्थित विभिन्न संघसंस्थाका अगुवाहरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आगामी नेतृत्व read more

सहारा एफ सी डिभिजन २ मा

ह्याम्सायर । अल्डरसट लिग फुटबल प्रतियोगितामा डिभिजन ३ को विजेता बन्दै सहारा एफ सी डिभिजन २ मा प्रवेश गरेको छ । read more

असाहायलाई सहयोग गर्न क्याट बेल्जियमको सांस्कृतिक कार्यक्रम

लुभेन । चितवन सहायता कोÈ (क्याट) बेल्जियमले आयोजनामा नेपालका असाहय बालबालिकाहरुको शिÔा तथा read more

शान्तिको उपचारका लागि बेलायतमा सहयोग संकलन

युके । म्याग्दी ओभरसिज नेप्लिज एशोसियसन (मोना) युकेका निवर्तमान अध्यक्ष्ँ योगकुमार फगामीले सिंगा १ म्याग्दीकी read more

गोर्खा कप यसपटक झन् व्यवस्थित बनाइने

लन्डन । २६ मे आइतबार हुने एघारौं गोर्खा कप व्यवस्थित र सुरक्षित तवरले सम्पन्न गर्ने अठोट आयोजक तमुधिं read more

हेल्प नेपालद्धारा विभिन्न व्यक्तित्व सम्मानित

लण्डन । हेल्प नेपाल नेटवर्कको महत्वकांक्षी योजना १० करोड रुपैंयाको अक्षयकोष स्थापनार्थ विभिन्न तवरबाट सहयोग read more

गोर्खा म्युजियम र हिलियर गार्डेन्समा गोर्खापरिवार

ह्याम्सायर । बेलायतस्थित च्यारीटि संस्था नेपाली मद्यत समुहले ह्याम्सायर क्षेत्रमा बसोबास गर्ने नेपाली बृद्धबृद्धा तथा युवा–युवतीहरुलाई read more

फार्नबरोमा गोर्खाली तक्मा माग्दै ‘माग्ने’

ह्यारो । ख्याती प्राप्त टेली चलचित्र मेरी बास्सैका कलाकारद्धय केदार घिमिरे (माग्ने बुढा) र विल्सन विक्रम राई (तक्मे बुढा)ले बेलायतको फार्नबरोमा read more

गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक सम्पन्न

केण्ट । गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक संस्थाका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा read more

एनआरएन युकेको निर्वाचन सेप्टेम्र १५ मा

लण्डन । गैरआवासीय नेपाली संघ युकेको पांचौ अबिधेशन सेप्टेम्वर १५ गते साउथ ईष्ट लण्डनमा हुने भएको छ । यस अघि सेप्टेम्बर read more

 

© 2012 nayaju.com / Nayaju Traders. All Rights Reserved.