Home | Programs | माओवादी उम्मेदवारी फिर्ता लिन तयार
Newsletter
Email:

माओवादी उम्मेदवारी फिर्ता लिन तयार

Font size: Decrease font Enlarge font
image

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टर्राईले सहमतिको लागि प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन माओवादी तयार रहेको बताउनुभएको छ । तर नेपाली कांग्रेसले पनि उम्मेदवारी फिर्ता लिनुपर्ने उहाँले बताउनुभएको छ । आज विहान गोरखा सदरमुकाममा पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष भट्टर्राईले पटक पटकको चुनावबाट पनि प्रधानमन्त्री चयन हुन नसकदा राजनीतिक दल र जनता पनि निराश भएको बताउनुभयो । सहमतिको नाममा तटस्थ बस्ने राजनीतिक दलहरुको निर्ण्र्ााराजनीतिक गतिरोधको प्रमुख कारक भएको समेत उहाँको भनाइ थियो ।

 उहाँले प्रधानमन्त्री चयन हुन नदिएर राष्ट्रपतिबाट फैजाी शासन लगाउने षडयन्त्र भइरहेको आशंका समेत उहाँले गर्नुभयो ।

Subscribe to comments feed Comments (1 posted):

Gold Plated Pandora Charms on 27/07/2011 08:21:49
avatar
Top posts is a duty
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0