Home | Programs | आदिवासीका कुरा उठाउन लेखी जर्मनीमा
Newsletter
Email:

आदिवासीका कुरा उठाउन लेखी जर्मनीमा

Font size: Decrease font Enlarge font
image नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष लेखी

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जर्मनी पुग्नुभएको छ । संयुक्त राष्ट्रसँंघले आयोजना गरेको सो महासभा जर्मनीको बोनमा हुँदैछ । यहि अगस्ट २ देखि ६ तारिखसम्म बोनमा हुने महासभामा विश्वका आदिवासी जनजाति नेताहरुको सहभागिता रहने महासंघले जनाएको छ । महासंघका अध्यक्ष लेखीले विश्वका आदिवासीहरुको तर्फाट जलवायु परिवर्तनको बारेमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको आदिवासी जनजाति महासंघका कार्यालय सचिव कुमार प्रधानले जनाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघले जल, जमिन र जंगलमा आदिवासी जनजातिको हक कायम हुनुपर्ने माग गर्दै आएको छ । महासंघले आगामी साउन ३१ गते काठमाडौं नाकाबन्दी गर्ने कार्यक्रम रहेको छ ।

Subscribe to comments feed Comments (1 posted):

amusement equipment on 29/04/2011 10:19:49
avatar
Thanks for the article. www.qilongplay.com
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0