Home | Programs | म्याराडोनालाई हटाउदा राष्ट्रपति दुःखी
Newsletter
Email:

म्याराडोनालाई हटाउदा राष्ट्रपति दुःखी

Font size: Decrease font Enlarge font
image अर्जेन्टिनी राष्ट्रपति क्रिष्टिनाः फाइल तस्वीर

अर्जेन्टिनी फुटवलका प्रशिक्षक एबं शताव्दीकै महान खेलाडी डिएगो म्याराडोनाले अर्जेन्टिनी फुटवल संघलाई आफूलाई धोखा दिएको आरोप लगाएका छन् । अर्जेन्टिनी फुटवल संघले शुरुमा आफूलाई थप चार वर्षा लागि प्रशिक्षक बन्न आग्रह गरेर, अन्तिममा धोखा दिएको भन्दै दुःख व्यक्त गरेका छन् । म्याराडोनालाई प्रशिक्षक पदबाट हटाएकोमा अर्जेन्टिनाकी राष्ट्रपति क्रिष्टिना फर्नाण्डेजले म्याराडोनालाई प्रशिक्षबाट हटाएको घनाप्रति अशन्तोष व्यक्त गर्दै आफूलाई यसबाट दुःख लागेको बताउनुभएको छ ।

म्याराडोनाले थप चार वर्षप्रशिक्षक बन्नका लागि आफ्ना सहयोगीहरुलाई यथावत राख्न पाउनुपर्ने शर्त फुटबल संघ समक्ष राखेका थिए । तर संघले अस्वीकार गदै उनलाई प्रशिक्ष्ँक नबनाउने निर्ण्र्ाागरेको थियो । विश्वकप फुटबलको क्वाटर फाइनलमा जर्मनीसग पराजित भएदेखिनै म्याराडोनाको भविष्यमाथि प्रश्न उठेको थियो । यता म्याराडोनाले भनें अर्जेन्टिनाको फुटबल विकास भएको देख्न नचाहनेहरुको जमात ठूलो भएकाले जो प्रशिक्षक भए पनि सफल हुन नसक्ने प्रतिक्रिया दिएका छन् । सन् १९८६ को विश्वकपमा अर्जेन्टिनाको कप्तान भएर इतिहासकै उत्कृष्ट गोल गरेर देशलाई विश्वकप दिलाएका म्याराडोना त्यस यता पटक पटक विवाद र चर्चामा रहदै आएका छन् ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0