Home | Programs | बहुमतिय सरकार असफल हुने चेतावनी
Newsletter
Email:

बहुमतिय सरकार असफल हुने चेतावनी

Font size: Decrease font Enlarge font
image अनमिन प्रमुख करिन ल्याण्डग्रेनः फाइल तस्वीर

नेपालस्थित राष्ट्रसंघीय शान्ति मिसन अनमिन प्रमुख करिन ल्याण्डग्रेनले सरकार बनाउने प्रक्रिया लम्बिदै जाँद्या अनमिनको म्याद पनि सकिदै जाने र सेना समायोजनका लागि समय नपुग्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टर्राईसँग विहिवार उहाँकै निवास शान्ति नगरमा भएको भेटमा अनमिन प्रमुख करिनले बहुमतिय सरकार कमजोर हुनसक्ने समेत बताउनुभएको थियो । माओवादी उपाध्यक्ष भट्टर्राईका राजनीतिक सहयोगी विश्वदीप पाण्डेका अनुसार उहाँले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्न आग्रह गर्नुभएको ष्थियो ।

जवाफमा उपाध्यक्ष भट्टर्राईले शान्ति प्रक्रियाले पर्ूण्ाता नपाउँदासम्म अनमिनको म्याद थप्नुपर्ने पक्षमा आफू रहेको बताउनुभएको थियो । माओवादी सेनाका लडाकुहरुलाई विशेष समिति माताहत ल्इाएर समायोजनमा जान चाहने र नचाहनेलाई अलग्याउन आफूहरु तयार रहेको जानकारी समेत उहाँले दिनुभएको थियो ।

Subscribe to comments feed Comments (1 posted):

custom coursework on 25/01/2012 15:59:46
avatar
Good job about the post written, thank you!
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0