Home | Programs | पूर्व राजा ज्ञानेन्द्रद्धारा दुःख व्यक्त
Newsletter
Email:

पूर्व राजा ज्ञानेन्द्रद्धारा दुःख व्यक्त

Font size: Decrease font Enlarge font
image पूर्व राजा ज्ञानेन्द्र शाहः फाइल तस्वीर

पूर्व राजा ज्ञानेन्द्र शाहले गत सोमवार आफू सहभागि भएको कार्यक्रममा सन्चारकर्मीमाथि भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गर्नुभएको छ । पूर्व राजाका निजी सचिव फणिराज पाठकले एक विज्ञप्ति जारी गरि सोमवार भक्तपूरको चित्तपोलमा भएको सो घटनाप्रति दुःख व्यक्त गर्नुभएको जनाउनुभएको हो । भक्तपूरको चित्तपोलस्थित भंगालमा आयोजित महायज्ञको समापनमा पूर्व राजा गएका बेला सन्चारकर्मीहरुले उहाँको प्रतिक्रिया लिन खोज्दा उहाँका अंगरक्षक र प्रहरीले पत्रकारमाथि आक्रमण गरेका थिए ।

सो घटनाको विरोधमा पत्रकारहरुले नाराबाजी गरेका थिए । पर्ूव राजा महायज्ञबाट फर्किने क्रममा उहाँले सन्चारकर्मीसँग कुरा गर्न खोज्दा खोज्दै सुरक्षाकर्मीले अवरोध गरी कुटपीट गरेका थिए । 

Subscribe to comments feed Comments (1 posted):

hari on 29/07/2010 17:29:39
avatar
Gyanendreee chor des chod
Thumbs Up Thumbs Down
1

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0