Home | Programs | अमेरिकामा पनि कटवालको ललकार
Newsletter
Email:

अमेरिकामा पनि कटवालको ललकार

Font size: Decrease font Enlarge font
image अमेरिकामा आयोजित कार्यक्रममा पूर्व सेनापति कटवाल

उषा भट्ट, भर्जिनिया । नेपाली सेनाको इतिहासकै सबैभन्दा बढी विवादास्पद अवकाश प्राप्त प्रधान सेनापति रुक्माङ्गत कटवालले मुलुकमा जारी संघीयता र राज्य पुनःसंरचना प्रक्रियाका बारे आफ्नो तीव्र असन्तुष्टी व्यक्त गर्नुभएको छ । संघीयताका कारण देश टुक्रन सक्छ भन्दै कटवालले राजनीतिक दलहरुको भूमिकाप्रति पनि असन्तुष्टी जाहेर गर्नुभएको छ । नीजि भ्रमणका क्रममा अमेरिकामा रहेका कटवालले यही जुन ६ तारिख आइतवार यहाँ आयोजित एक कार्यक्रममा यस्तो असन्तुष्टी व्यक्त गर्नुभएको हो ।

नेपाल अमेरिका पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उहाँले प्रजातन्त्रको दह्रो पहरेदार भन्दै सञ्चारकर्मीहरुको भूमिकालाई भने खुलेर प्रशंसा गर्नुभएको थियो ।  संघका अध्यक्ष नगेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कडा रुपमा प्रस्तुत हुनुभएका कटुवालले आफ्नो भनाईको आरम्भमै आफू स्पष्टीकरण दिन आएको होइन भन्नुभएको थियो । विभिन्न क्षेत्रका नेपालीहरुको बाक्लै सहभागिता रहेको कार्यक्रममा जनरल कटवालले आफ्नो कार्यकालमा भएका सबै विवादास्पद निर्ण्र्ाारुको बचाउ गर्नुभएको थियो । सेना मात्र मुलुकको एक मात्र संगठित संरचना भएको संस्था भएकोले यसलाई नियम कानुन मिचेर चलाउन मिल्दैन भनेर आफूले अडान लिएको भन्दै उहाँले भन्नुभयो 'सेना मात्र यस्तो शक्ति हो जसले सिंगो देश जोगाएको छ । '

Subscribe to comments feed Comments (5 posted):

surya on 09/06/2010 10:22:36
avatar
Mr Katuwal dont talk rubish dickhead and moran (Tat pare tame Natra gotame)Dhokhe Baaj
surya
Thumbs Up Thumbs Down
1
admin on 10/06/2010 08:43:30
avatar
Dear Surya sir,

Namaskar. I have seen lots of comments on Nepali TV comments box. So far you are using same abusive word as I quote “Dickhead”. It may be your common word for you but this short word not very popular in our comment box. Please try to use decent words so all of us enjoy reading it. Thank you.
Thumbs Up Thumbs Down
0
a media person on 11/06/2010 05:56:31
avatar
Nepali TV should have more news on social activities as well not just collecting the politics news is not enough.Please keep it in mind!!!!
Thumbs Up Thumbs Down
0
welson on 12/06/2010 08:03:05
avatar
Mr. katawal i think you doesnt have any idea about how to speak and use army force in nepal. you are the main tail of congress, uml and india. You were using your force as per order of congress,uml and india.Every one knows you are the main tail and chamcha of them. No need to explain and conformize to any nepali people. better leave the country and settle in india.
Thumbs Up Thumbs Down
0
Kanchan Thapa on 29/08/2010 17:48:47
avatar
Whatever it is, politicians have handed the integrity of nation to the outsiders and only army so far being virgin is going to dilute if not major steps are taken.Katuwal is totally right!
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0