कांग्रेस सहमतिपछि राजिनामाको पक्षमा
नेपाली कांग्रेसले सहमति भएपछिमात्र प्रधानमन्त्रीले राजिनामा दिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको आइतवारको बैठकले शुरुमै प्रधानमन्त्रीले राजिनामा दिदा शान्ति प्रक्रिया र संविधान लेखनका अरु विषय ओझेलमा पर्ने भन्दै माओवादीलाई चाँडो सहमतिमा आउन आग्रह गरेको छ । सिंहदरवारस्थित कांग्रेस ससदीय दलको कार्यालयमा भएको बैठकमा नेताहरुले माओवादीसँग भएका सहमतिको बारेमा सभासदहरुलाई जानकारी गराएका थिए । प्याकेजमै सबै विषयमा समाधान भएपछिमात्र प्रधानमन्त्रीले राजिनामा दिने कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताउनुभयो ।
तीन दलबीच भएको सम्झौताको पालना गर्दै माओवादीसँग प्याकेज सहमति गर्नुपर्नेमा बैठकले जोड दिएको छ । केही सभासदहरुले भनें अबको सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने माग राखेका थिए ।
Log in
Top Rated
if one wants to become a professional essay writer, extensive reading and research is the fundamental step. And it is ofcourse a time taking process, ...
Вспомните компании, которые создали отделы стратегического планирования в 1960-е.
The first time I came here, less than 10 seconds the display is perfectly open, and the loading is completed less than 20 seconds and ...
Опыт компании Decision Research, которая находится в городе Юджин, Орегон, и изучает стратегии управления риском, свидетельствует, что люди больше склонны принимать рискованные решения, когда они ...
You produce a great point in your own final paragraph. We couldn’t agree more together with your points. In today’s modern world, your approach to ...
Featured author
Rate this article



del.icio.us
Digg



Post your comment