१४ बुदे हृयुष्टन घोषणापत्र जारी गर्दै एनआरएन सम्मेलन सम्पन्न
गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आयोजना र राष्ट्रि्रय समन्वय परिषदहरु संयुक्त राज्य अमेरिका एवम क्यानाडाको आथित्यमा एनआरएन चौथो क्षेत्रिय सम्मेलन ह्युस्टन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपालको द्रुदतर विकासका लागि ज्ञान र लगानी प्रवाह" को मुल नारा सहित टेक्सास राज्यको ह्युस्टन शहरमा सम्पन्न यो चौथो गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २०१० ले १४ बुदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा थपिएको १ वर्षो अवधिमा संबिधानसभाले लोकतान्त्रिक मूल्य मान्यता सहितको संविधान निर्माण गरोस भनिएको छ ।
सम्मेलनले भारतको मेघालयमा भएको जातिय हिंसा प्रति चिन्ता व्यक्त गर्दै अल्प संख्यक नेपाली भाषीहरुको मानव अधिकार रक्षाका लागि संवन्धित सरकारहरु संग आग्रह गरेको छ । . त्यस्तै गैरआवासीय नेपालीको परिभाषा लगायत अन्य विषयमा ऐनमा यथास्रि्र सुधार गर्न नेपाल सरकार र व्यवस्थापिका संसदलाई आग्रह गरिएको छ । मुलुकको र्सवाङ्गण्िा विकासको लागि मानव संसाधानको विकासको महत्वलाई ध्यानमा राखि यो सम्मेलनले ज्ञान, सीप, प्रविधिको हस्तान्तरणलाई उच्च महत्वका स्ााथ अघि बढाउ“ने निर्ण्र्ाागरेको
छ । नेपालमा उच्च तहको जनशक्ति निर्माणलाई सघाउन एक खुल्ला विश्वविद्यालय स्थापनाको कार्यमा अघि बढ्ने निर्ण्र्ाागरेको छ । सम्मेलनले नेपाल पर्यटन वर्ष२०११ लाई सफल पार्न सबै गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुलाई नेपालका पर्यटकीय स्थानहरुको परिचय गराउने कार्यक्रमहरु गर्न प्रोत्साहित गरेको छ । बुद्धको जन्मस्थल लुम्बिनी नेपालको अभिन्न अङ्ग भएको तथ्य विश्व भरी फैलाउने अभियान राष्ट्रिय समन्वय परिषद मार्फ संचालन गरिने पनि घोषणापत्रमा उल्लेख छ । सम्मेलनले प्रत्येक वर्षो २८ मे लाई नेपाल दिवसका रुपमा मनाउने ह्युस्टन नगर प्रशासनको निर्ण्र्ााो स्वागत गर्दै मेयर सुश्री अनिस पार्कर लगायत संबन्धित सबैलाई आभार प्रकट गरेको छ ।



del.icio.us
Digg



Post your comment