Home | Programs | महासचिव मुनद्धारा मिल्नका लागि आव्हान
Newsletter
Email:

महासचिव मुनद्धारा मिल्नका लागि आव्हान

Font size: Decrease font Enlarge font
image संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन

संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले संविधानसभाको म्याद सकिन लाग्दा पनि नेपालका राजनीतिक दलहरु अझै सहमतिमा पुग्न नसकेकोमा गम्भिर चिन्ता व्यक्त गर्नुभएको छ । महासचिव मुनका तर्फाट जारी गरिएको वक्तव्यमा नयाँ संबिधान बनाउने काममा संविधानसभाले गरेको प्रगति र संविधानसभा आफैंले पनि शान्ति प्रक्रियाको महत्वपर्ूण्ा तथा कठिनताका साथ हासिल गरेको उपलब्धीको रक्षा गर्नु मुख्य दायित्व भएको उल्लेख छ । महासचिव मुनले संविधानसभा तथा शान्ति प्रक्रियालाई जोगाउने उद्धेश्यमा पुनः ऐक्यबद्ध हुन राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नुभएको छ ।

 उहाँले अहिलेको समय नेपालको राष्ट्रिय स्वार्थनै सर्बोपरी भएको बताउनुभएको छ ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0