सहमति भए एक महिनामै संविधान
नेपालगन्ज २२ फागुन । माओबादीका उपाध्यक्ष डा बाबुराम भटटर्राईले राष्ट्रिय सहमती हुन सके एक महिना मै संबिधान निर्माण हुन सक्ने बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ बाकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भटटर्राईले एकृकित माओबादीको जेठ १४ गते भित्रै पूर्ण र अग्रगामी संबिधान निर्माण हुनु पर्छ भन्ने प्रष्ट धारणा रहेको बताउनु भयो ।
अहिलेको सरकारबाट निर्धारित समयमा पर्ुण्ा र अग्रगामी संबिधान निर्माण र सेना समायोजन हुन नसक्ने बताउदै उहाँले त्यसका लागि माओबादीकै नेत्तृत्वमा सरकार गठन हुनु पर्ने पार्टीको धारणा रहेको दोहोराउनु भयो ।माओबादी क्यान्टोनमेन्टमा अनमिनले प्रमाणित गरेका सबै लडाकुहरु रहेको बताउदै उहाँले भन्नु भयो क्यान्टोनमेन्टमा पुरा लडाकु छैनन भन्ने प्रचार गलत हो ।
Log in
Top Rated
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार
this is nice
saudi araba
London bata sanchalit nepali tv/nepali
patra le taja-taja samachar haru dinu paryo.Aaja ko samachar herne/sunne samae ma hinjo(yesterday)samachar ke kam?.
Kasto laj-saram pacheka neta?kamchalau sarkarka home min vaera basnu laj lage rajinam diera base hunchhani,kasle basnai
parchha vaneka chhan?laj lageka marda neta
hau vane kamchalau sarkar ka ...
hi kaha thyo mr samrat dai
Featured author
Rate this article



del.icio.us
Digg



Post your comment