Home | Programs | राजिनामा दिन्न, डटेर सामना गर्छु
Newsletter
Email:

राजिनामा दिन्न, डटेर सामना गर्छु

Font size: Decrease font Enlarge font
image गृहमन्त्री भीम रावलः फाइल तस्वीर

काठमाडौं, फागुन २० । गृहमन्त्री भीमबहादुर रावलले विशेष सुरक्षा कार्यक्रम असफल बनाएर मुलुकमा अस्थिरता र अराजकता मच्चाउने षड्यन्त्र भइरहेको बताएका बताउनुभएको छ । 'अस्थिरता र अराजकता मच्चाउन चाहने तत्वले षड्यन्त्र गरिरहेको सूचना आफूले पाएको बताउदै गृहमन्त्री रावलले यसमा केही स्वार्थी सुरक्षाकर्मी, राजनीतिकर्मी र कर्मचारी पनि सामेल भएको दावी गर्नुभयो । रिपोर्टस क्लवमा विहिवार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रावलले एकाध घटनालाई लिएर आफूले राजीनामा नदिने स्पष्ट पार्नुभयो ।

भीम रावल पदमा टा"सिएर बस्ने मान्छे होइन भन्दै उहाले यस्तो अवस्था राजिनामा दिनुभन्दा डटेर सामना गर्ने बताउनुभयो । र्यक्रममा उहाले विशेष सुरक्षा कार्यक्रममा हस्ताक्षर नगरेर माओवादीले अपराधीलाई प्रोत्साहन र राज्यविहीनताको स्थिति निम्ताएको आरोप लगाउनुभयो । उहाले ९० प्रतिशत अपराधी नियन्त्रणमा आइसकेको दाबी गर्दै टुटफुट घटनालाई अतिरञ्जित नगर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । एक अर्को प्रश्नमा जमिमका हत्या योजना बनाउने बब्बु भनिने दीपक शाहीस"ग सर्म्पर्क भएका भनिएका चार डिएसपी सेवा निवृत्त भइसकेको तर तिनीहरुलाई कारबाही गरेर छाड्ने दाबी गर्नुभयो ।

Subscribe to comments feed Comments (1 posted):

Raju k. c.{HAPPY} on 05/03/2010 17:55:15
avatar
ho sahi kura ho VIM rawal kurchima tasiyar basne manchhe hoina .usalai kurchiko lov chhaina kebal grihe mantriko pad chahiyo, nakkali suraksha ko vasan diyar mukhya - mukhya manchhe marne kam gari vudi varne kam chahiyo .charo ma lovyayar machhalai jalama pare jasto.......
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0