Home | Programs | जनयुद्ध दिवस मनाइदैं
Newsletter
Email:

जनयुद्ध दिवस मनाइदैं

Font size: Decrease font Enlarge font
image

एकीकृत नेकपा माओवादीले आज देशभर १५ औं जनयुद्ध दिवस तथा नवौं जनमुक्ति सेना स्थापना दिवस मनाइरहेको छ । १५ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आत्रmमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्य सत्ता स्थापना गर्ने घोषणा सहित थालेको जनयुद्धका त्रmममा करीव १६ हजार नेपालीको ज्यान गएको थियो । माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ ।

एकीकृत नेकपा माओवादीले आज देशभर १५ औं जनयुद्ध दिवस तथा नवौं जनमुक्ति सेना स्थापना दिवस मनाइरहेको छ ।
१५ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि
आत्रmमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्य सत्ता स्थापना गर्ने घोषणा सहित थालेको जनयुद्धका
त्रmममा करीव १६ हजार नेपालीको ज्यान गएको थियो । माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ ।
जनयुद्ध दिवस तथा जनमुक्ति सेना दिवसकै अवसर पारेर आज माओवादी जनमुक्ति सेना नेपालले काठमाडौंको दशरथ रंगशालामा
भलिबल र फुटवलको राष्टि«य प्रतियोगिता आयोजना गरेको छ । माओवादीले आजको दिनलाई आफ्नो दिवसका रुपमा मनाउने गरेको छ ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0