सेना समायोजनपछिमात्र संविधान जारी
नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अस्थायी शिविरमा रहेका माओवादी जनसेनाको व्यवस्थापन र समायोजन पछि मात्र नयाँ सबिधान जारि गरिने बताउनुभएको छ । उहाँले त्यसका लागि प्रत्रिmया थालनि भई सकेको पनि जानकारी दिनुभयो । नेपाल भ्रमणमा रहनु भएका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला सम्बन्धी उपसहायकमन्त्री पेटि«क मुनसँग बुधबार आफ्नै निवास महाराजगञ्जमा भएको भेटमा सभापति कोईरालाले सो जानकारी दिनुभएको हो ।
भेटमा सहभागि सभापति कोईलाका बिदेशमामिला सम्बन्धी सल्लाहकार डाक्टर सुरेश चालिसेले उपसहायकमन्त्री मुनले लडाकुका बारेमा जिज्ञासा राखेपछि नयाँ संविधान जारि गर्नु अघि लडाकुको ब्यवस्थापन र समायोजन गरीने कोइरालाले जवाफ दिनु भएको बताउनु भयो । सभापति कोईरालाले दुई मुलुक बीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्न धारणा राख्नु भएको थियो ।



del.icio.us
Digg



Post your comment