Home | Programs | राष्ट्रपति फागुन २ गते भारत जाने
Newsletter
Email:

राष्ट्रपति फागुन २ गते भारत जाने

Font size: Decrease font Enlarge font
image भारतीय विदेशमन्त्रीसँग भेट्दै राष्ट्रपति रामवरण यादव

नेपालका राष्ट्रपति डा. रामबरण यादबले फागुन ३ गतेदेखि छिमेकी मुलुक भारतको भ्रमण गर्नुहुने भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय बिदेशमन्त्री एसएम कृष्णाले आज राष्ट्रपति डा. यादवसंग भेट गरि भारत भ्रमणको औपचारिक निम्तो दिएका हुन् । भेटवार्ताका अबसरमा राष्ट्रपतिले फागुन ३ देखि ५ गतेसम्म भारतको तीन दिने औपचारिक भ्रमण गर्ने तय भएको बताइएको छ ।


यसअघि भारतले नेपालका राष्ट्रपतिलाई भ्रमणको निम्तो दिएको भएपनि उहाँको अनुपस्थीतिमा कसलाई कार्यवाहक दिने भन्ने बिषयमा अन्यौल भएपछि भ्रमणको मिति तय गरिएको थिएन् । संबिधान संसोधनमार्फत उपराष्ट्रपतिलाई क्रियाशिल बनाइने भएपनि उहाँको भ्रमण तय गरिएको हो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
5.00