Home | Programs | तामाङ बस्तीमा ल्होसारको मस्ती
Newsletter
Email:

तामाङ बस्तीमा ल्होसारको मस्ती

Font size: Decrease font Enlarge font
image ल्होसारमा मस्ती गर्दै तामाङ युवतीहरुः तस्वीर शुभम प्रधान

नेपालका आदिवासी तामाङ्ग समुदायले सोनाम ल्होछार अर्थात बाघ वर्षशनिबार हर्र्सोलासपर्ूवक मनाएका छन् । सोनाम ल्होछार तामाङ्ग समुदायको नया वर्षहो । यस दिन नया लुगा लगाउने, मीठो परिकार खाने गरिन्छ । राजधानीको टुडिखेलमा सोनाम ल्हाछारको अवसरमा भव्य कार्यक्रमको आयोजना गरि तामाङहरुले सामुहिक रुपमा ल्होसार मनाए ।

 खुलामञ्चबाट निस्केको र्‍याली, रत्नपार्क, पुरोनो बसपार्क, शहिदगेट हुँदै टुडिखेलमा पुगेर अन्त्य भएको थियो । समारोहको संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले उदघाटन गर्नुभयो । यसैबीच राष्ट्रपति डाक्टर रामवरण यादवले सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश दिदै सबैमा सुख, शान्ति तथा समुन्नतिको कामना गर्नुभएको छ ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0