Home | Programs | गैंडा संरक्षण गर्न बेलायत चिन्तित
Newsletter
Email:

गैंडा संरक्षण गर्न बेलायत चिन्तित

Font size: Decrease font Enlarge font
image

विश्वमै लोप भइसकेको र नेपालमा मात्र पाइने एक सिंगे गैंडा जोगाउने उपायका लागि लण्डनको चिडियाघरमा छलफल भएको छ । नेपालस्थित बेलायती दूतवासका अनुसार प्रकृति संरक्षण वर्ष२००९ लाई लक्षित गरि बेलायतले नेपाललाई आर्थिक सहयोग समेत बढाउने भएको छ । जुलोजिकल सोसाइटी अफ लण्डन र बेलायत प्रकृति संरक्षण कोषले आयोजना गरेको सेमिनारमा संकपूर्ण नेपालको बारेमा छलफल भएको दूतावासले जनाएको छ ।

 सेमिनार बिशेषगरि नेपालमा मात्र पाइने एक सिंगे गैंडा संरक्षण कसरी गर्ने भन्ने बारेमा केन्द्रित भएको बताइएको छ । एकसिंगे गैंडा जोगाउन बेलयाते आर्थिक सहयोग बढाउने भएको छ ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0