Home | Programs | आन्दोलन गुरिल्ला सर्बोच्चताका लागि
Newsletter
Email:

आन्दोलन गुरिल्ला सर्बोच्चताका लागि

Font size: Decrease font Enlarge font
image एमालेको चियापानमा सहभागी हुँदै रक्षामन्त्री भण्डारी

रक्षामन्त्री एबं नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले माओवादीको आन्दोलन नागरिक सर्बोच्चताका लागि नभई गुरिल्ला सर्बोच्चताका लागि भएको दावी गर्नुभएको छ । नेकपा एमाले काठमाडौं महानगरपालिका ७ नम्बर वडा कमिटीद्धारा शनिवार आयोजित चियापान कार्यक्रममा बोल्दै रक्षामन्त्री भण्डारीले माओवादीको सात दिने अल्टिमेटमसामु सरकार नझुक्ने बताउनुभयो । उहाँले बैधानिक बाटोबाट सरकार ढाल्न नसकेपछि माओवादी सडकमा गएको आरोप लगाउनुभयो ।

रक्षामन्त्री भण्डारीले माओवादीप्रति आक्रामक हुँदै उनीहरुले आन्दोलनमा सरकारी तलब खाएर बसेका लडाकुहरुलाई समेत प्रयोग गरेको आरोप लगाउनुभयो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0