Home | Programs | बिन्दूलाइ बचाउने सहयोगी हातहरु
Newsletter
Email:

बिन्दूलाइ बचाउने सहयोगी हातहरु

Font size: Decrease font Enlarge font
image रक्त क्यान्सरसँग जुधिरहेकी पत्रकार बिन्दू परियार

रक्त क्यान्सरले पीडित प्युठानको बिजुवार टिकुरीकी पत्रकार बिन्दू परियारको उपचारका लागि आर्थिक संकलन शुरु भएको छ । पत्रकार परियारको उपचारका लागि प्युठानका सभासदहरु नारायण प्रसाद अधिकारी र दिपक केसीले आवश्यक सहयोग गर्ने भएका छन् । त्यस्तै बिभिन्न संस्थाहरुबाट हालसम्म ३२ हजार रुपैया संकलन भएको नेपाल पत्रकार महासंघ प्युठान शाखाले जनाएको छ ।

 पत्रकार परियार सामुदायीक रेडियो माण्डबिमा कार्यरत थिइन् । पाँच बर्षघिदेखि रक्त क्यान्सर रोगबाट पीडित २५ वर्षीया पत्रकार परीयारको उपचार खर्चको अभाबमा जेठ महिनादेखि उपचार हुन नसकेको समाचार नेपाली टिभीले प्रसारण गरेको थियो । उनको उपचारमा सहयोग आर्थिक सहयोग गर्नेमा रेडियो माण्डवी, नेपाल पत्रकार महासंघ प्युठान शाखा, प्रहरी नावय उपरीक्षक माधव श्रेष्ठ, रेडियो रेसुंगा लगायतका संघ संस्थाहरु छन् ।

Subscribe to comments feed Comments (2 posted):

Disney on 09/12/2011 19:21:12
avatar
Always a good job right here. Keep riolnlg on through.
Thumbs Up Thumbs Down
0
Zeal on 11/12/2011 02:44:16
avatar
If I were a Teenage Mutant Ninja Turtle, now I'd say “Kowabugna, dude!”
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0