Home | News | बरिष्ठ पत्रकार भूर्तेलद्धारा आत्महत्या
Newsletter
Email:

बरिष्ठ पत्रकार भूर्तेलद्धारा आत्महत्या

Font size: Decrease font Enlarge font
image

बरिष्ठ पत्रकार एबं चर्चित स्तम्भकार भरत भूर्तेल काठमाडौंको पशुपति होटलमा झुण्डिएर आत्महत्या गरेका अवस्थामा फेला परेका छन् । केही दिनअघिमात्र राष्ट्रपति डाक्टर रामवरण यादवको जीवनी लेखेर छापाखानामा बुझाएका पत्रकार भूर्तेल तीन दिनदेखि गौशालास्थित पशुपति होटलको ३०१ नम्बर कोठामा बस्दै आएको प्रहरीले जनाएको छ । उनले दिउँसो २ बजेतिर कोठाको बाथरुममा झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले उनको आत्महत्यालाई रहस्यमय भनेको छ ।

 

भर्ूर्तेल यसअघि कान्तिपुरको नेपाल साप्ताहिकका सल्लाहकार सम्पादक थिए भनें पछिल्लो समयमा नागरिकमा लेख्न थालेका थिए ।

 

Subscribe to comments feed Comments (1 posted):

listel on 14/11/2011 05:44:13
avatar
just stumbled upon your blog and wanted to say that I have really enjoyed reading your blog posts. Any way I'll be subscribing to your feed and I hope you post again soon
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0