न्याय क्षेत्रमा अन्याय नहोस्
न्याय क्षेत्रका सेवाग्राहीलाई छिटो छरितो न्याय दिन तथा विना ढिलाई फैसला कार्यान्वयनका लागि न्यायाधीशहरुले प्रतिबद्धता व्यक्त गरेका छन ।
सेवाग्राहीलाई दुख कष्ट नहोस त्यसका लागि न्यायाधीश स्वयं सजग हुनु पर्ने बताइएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु तथा पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरुको सम्मेलन समापन कार्यक्रममा सो कुरा बताइएको छ । न्यायपालिकाको दोस्रो पन्चवषर्ीय योजनालाई पर्ुण्ा रुपमा लागु गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने प्रस्ताव सम्मेलनबाट पारित
भएको छ । सम्मेलनले १७ बंदे प्रस्ताव पारित गरेको छ । सम्मेलनमा कम खर्चिलो, जनताको सहज पंहुच युक्त, जनआस्थामा आधारित न्यायपालिकाको स्थापनामा जोड दिइएको छ ।
Log in
Top Rated
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार
Kasto laj-saram pacheka neta?kamchalau sarkarka home min vaera basnu laj lage rajinam diera base hunchhani,kasle basnai
parchha vaneka chhan?laj lageka marda neta
hau vane kamchalau sarkar ka ...
hi kaha thyo mr samrat dai
right
Whatever it is, politicians have handed the integrity of nation to the outsiders and only army so far being virgin is going to dilute if ...
Madhav nepal vanda aru pradhan mantri pauna ta garai parla ahile ko halat ma.raji nama deu vanera karayeko thiyo balla thik vako cha .
Featured author
Rate this article



del.icio.us
Digg



Post your comment