Home | News | जथाभावी नबोल्न नेतालाई आग्रह
Newsletter
Email:

जथाभावी नबोल्न नेतालाई आग्रह

Font size: Decrease font Enlarge font
image

संविधान निर्माणलाई पर धकेल्ने अभ्रि्रायका वक्तव्य नदिन नागरिक समाजले आग्रह गरेका छन ।

राजधानीमा शुक्रवार आयोजित नयाँ संविधान निर्माणका लागि नागरिक समाजको ऐक्यबद्धता विषयक गोलमेच अन्तरक्रियामा बोल्दै नागरिक समाजका प्रतिनिधिलेे यस्तो आग्रह गरेका हुन । मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा तथा विभिन्न पेशामा रहेका व्यक्तिहरुले संविधान निर्माणका लागि राजनीतिक दलमाथि दबाब सृजना गर्न आहृवान गरेका छन । नयां संविधान जारी गर्ने समय नजिकिदै गर्दा जिम्मेवार राजनीतिक दल विच देखिएको मतभेद र अविश्वासले चिन्ता उब्जाएको अन्तरक्रियामा जारी साझा अपीलमा उल्लेख छ । आगामी जेठ १४ गते भित्र संविधान निर्माणका लागि सृजनात्मक दबाब दिन अपील गरिएको छ ।

Subscribe to comments feed Comments (5 posted):

Connie on 14/08/2011 14:29:29
avatar
It's much easier to udneratsnd when you put it that way!
Thumbs Up Thumbs Down
0
Mila on 17/08/2011 08:17:57
avatar
Thank you, it's interesting!
Thumbs Up Thumbs Down
0
curso de contabilidade on 07/11/2011 03:56:27
avatar
These kind of articles really help me - so thank you.
Thumbs Up Thumbs Down
0
forex en ligne on 10/11/2011 18:16:03
avatar
udneratsnd when you put it that way!
Thumbs Up Thumbs Down
0
fast on 05/01/2012 07:33:31
avatar
I LIKE THIS SITE.
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0