Home | News | संयन्त्रबाट समस्या समाधान हुने
Newsletter
Email:

संयन्त्रबाट समस्या समाधान हुने

Font size: Decrease font Enlarge font
image

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माणबाट मुलुकको संकट समाधान हुने बताउनु भएको छ ।

विराटनगरमा शुक्रबार पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले संयन्त्र निर्माणले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि सकारात्मक भुमिका निर्वाह गर्ने उल्लेख गर्दैे संयन्त्र मार्फ माओवादीले उठाउँदै आएका मागहरु पुरा गर्न संकेत देखिए आन्दोलनका सम्पर्ुण्ा कार्यक्रम स्थगित गर्ने बताउनुभयो । संयन्त्रले मुलकको राजनीतिक गतिरोध अन्त्य गरी शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याई संविधान निर्माणमा सहयोगीको भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । उहाँले केहि दिन भित्रै संयन्त्रको बैठक बसेर यसका काम, उद्देश्य र एजेर्ण्डा बारेमा टुंगो लगाउने बताउनुभयो ।
यसैगरी विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणले राजनीतिक दलहरुबीच सहमती र सहकार्यको ढोका खुलेको बताउनुभएको छ । अध्यक्ष खनालले संयन्त्र निर्माणवाट शान्ति प्रकृयालाई तार्किकनिष्कर्षा पुर्‍याउन, निर्धारित समयमा संविधान निर्माण गर्न र दलहरुबीच देखिएका मतभेद हटाउन मद्दत पुग्ने बताउनुभयो ।

Subscribe to comments feed Comments (6 posted):

gopal basnet on 14/07/2010 16:15:04
avatar
janta ko bahaumat lai yo des ma kadar nabhaye, rajneetik partyle jantako bahaumat magirana kina abasek?
samsadma pugera bahaumatia pradali lagu garanu jantalai pachadi parnu hoiana ra?
Thumbs Up Thumbs Down
1
downloads on 27/06/2011 14:16:39
avatar
I would like to visit every day, thanks for your sharing.
Thumbs Up Thumbs Down
0
ghd hair straighteners on 20/08/2011 18:32:46
avatar
Buy cheap ghd, ghd hair straighteners, ghd iv styler,
Thumbs Up Thumbs Down
0
Cursos Informatica on 18/10/2011 15:20:41
avatar
This was a great report.
Thumbs Up Thumbs Down
0
sedan service Washington dc on 06/11/2011 18:45:04
avatar
Thanks for always giving us objective information
Thumbs Up Thumbs Down
0
Jerry on 14/01/2012 19:54:52
avatar
That's what we've all been witaing for! Great posting!
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0