राजनीतिक संयन्त्रप्रति ओलीको आपत्ति संयन्त्र असंवैधानिक भएको दाबी
नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले उच्चस्तरिय राजनीतिक संयन्त्र असंवैधानिक भएको दाबी गर्नुभएको छ ।
विराटनगर विमानास्थलमा शुक्रबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै ओलीले संयन्त्रले केहि गर्न नसक्ने टिप्पणी गर्नुभयो । उहाँले वर्तमान सरकारलाई कठपुतली सरकार भन्ने र त्यहि सरकार निर्माण गर्ने मान्छे बसेर निर्माण गरीएको संयन्त्रवाट मुलुक र सरकार कसरी चल्न सक्छ भनेर प्रश्न गर्नभयो । संयन्त्र गठन प्रति व्यंग्य गर्दै ओलीले संयन्त्रले पार्टि चलाउने कि सरकार चलाउने भन्नुभयो । नेता ओलीले माओवादीको अतिवादी सोच परिवर्तन हुनुपर्ने भन्दै यदी माओवादी सच्चिदैनन भने पोलपोर्टको जस्तै सरकारमा पुगेर पनि पतन हुने बताउनुभयो ।
Log in
Top Rated
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार
Kasto laj-saram pacheka neta?kamchalau sarkarka home min vaera basnu laj lage rajinam diera base hunchhani,kasle basnai
parchha vaneka chhan?laj lageka marda neta
hau vane kamchalau sarkar ka ...
hi kaha thyo mr samrat dai
right
Whatever it is, politicians have handed the integrity of nation to the outsiders and only army so far being virgin is going to dilute if ...
Madhav nepal vanda aru pradhan mantri pauna ta garai parla ahile ko halat ma.raji nama deu vanera karayeko thiyo balla thik vako cha .
Featured author
Rate this article



del.icio.us
Digg



Post your comment