Home | News | राजनीतिक संयन्त्रप्रति ओलीको आपत्ति संयन्त्र असंवैधानिक भएको दाबी
Newsletter
Email:

राजनीतिक संयन्त्रप्रति ओलीको आपत्ति संयन्त्र असंवैधानिक भएको दाबी

Font size: Decrease font Enlarge font
image

नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले उच्चस्तरिय राजनीतिक संयन्त्र असंवैधानिक भएको दाबी गर्नुभएको छ ।

विराटनगर विमानास्थलमा  शुक्रबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै ओलीले संयन्त्रले केहि गर्न नसक्ने टिप्पणी गर्नुभयो । उहाँले वर्तमान सरकारलाई कठपुतली सरकार भन्ने र त्यहि सरकार निर्माण गर्ने मान्छे बसेर निर्माण गरीएको संयन्त्रवाट मुलुक र सरकार कसरी चल्न सक्छ भनेर प्रश्न गर्नभयो । संयन्त्र गठन प्रति व्यंग्य गर्दै ओलीले संयन्त्रले पार्टि चलाउने कि सरकार चलाउने भन्नुभयो । नेता ओलीले माओवादीको अतिवादी सोच परिवर्तन हुनुपर्ने भन्दै यदी माओवादी सच्चिदैनन भने पोलपोर्टको जस्तै सरकारमा पुगेर पनि पतन हुने बताउनुभयो ।

Subscribe to comments feed Comments (3 posted):

research paper topics on 03/01/2011 11:55:07
avatar
Thanks for giving us objective information, much appreciate this!
Thumbs Up Thumbs Down
0
God on 18/04/2011 09:32:54
avatar
Very well!
Thumbs Up Thumbs Down
0
ghd hair straighteners on 20/08/2011 18:32:32
avatar
Buy cheap ghd, ghd hair straighteners, ghd iv styler,
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0