Home | News | माओवादीले जंगली प्रवृत्ति देखाएको प्रधानमन्त्रीको आरोप
Newsletter
Email:

माओवादीले जंगली प्रवृत्ति देखाएको प्रधानमन्त्रीको आरोप

Font size: Decrease font Enlarge font
image

प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले जंगली प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री नेपालले माओवादीको जंगली प्रवत्ति अन्त्य नभएसम्म मुलुकमा शान्ति स्थापना हुन नसक्ने बताउनुभयो । सहमतिका लागि सरकार हदैसम्मको लचक भएको भन्दै उहाँले त्यसका लागि आफू कहिल्यै नथाक्ने उल्लेख गर्नुभयो । चितवनको कसरामा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले माओवादीलाई राजनीतिक समस्याको निकास राजनीतिक तवरले खोज्न आग्रह गर्नुभयो । माओवादीलाई आन्दोलन छाडेर सहमतिको राजनीति सुरु गर्न आग्रह गर्दै प्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्माण पछि देशले निकास पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

Subscribe to comments feed Comments (1 posted):

ghd hair straighteners on 20/08/2011 18:32:22
avatar
Buy cheap ghd, ghd hair straighteners, ghd iv styler,
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0