Home | News | माओवादी सेनाको समायोजन तथा पुनर्स्थापना एक महिनाभित्र हुने
Newsletter
Email:

माओवादी सेनाको समायोजन तथा पुनर्स्थापना एक महिनाभित्र हुने

Font size: Decrease font Enlarge font
image

जनसेनाको समायोजन तथा पुनर्स्थापना एक सय १२ दिन भित्र सम्पन्न गर्न सरकार र एकीकृत नेकपा माओवादी सहमत भएका छन् ।

सिंहदरवारमा बिहीबार बसेको माओवादी जनसेनाको समायोजन तथा पुनस्थापना समितिको बैठकले प्रधानमन्त्री माधवकुमार नेपालले प्रस्ताव गर्नु भएको पुनस्थापना प्रक्रियाको प्रतिवेदनमा सैद्धान्तिक सहमति भएको छ । बैठकमा तोकिएको १ सय १२ दिनभन्दा अगावै समायोजन प्रक्रिया सम्पन्न गर्न गरि काम सुरु गर्न सैद्धान्तिक निर्ण्र्ााभएको छ । प्रधानमन्त्रीले पेस गर्नुभएको प्रतिबेदनमा अन्य दलका सदस्यहरुले पनि सहमति जनाएका छन् ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0