Home | News | प्रधानमन्त्री र पर्ूव प्रधानमन्त्री थापाबीच भेटवार्ता
Newsletter
Email:

प्रधानमन्त्री र पर्ूव प्रधानमन्त्री थापाबीच भेटवार्ता

Font size: Decrease font Enlarge font
image

प्रधानमन्त्री माधबकुमार नेपाल र पर्ुव प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ुयहादुर थापाबीच बिहीबार भेटबार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै अन्य बिविध बिषयमा छलफल भएको छ । त्यस्तै उहाँहरुबीच उच्च स्तरिय राजनीतिक संयन्त्र निर्माणमा भईरहेका प्रयासका बारे पनि छलफल भएको छ । यस अघि बुधबार अध्यक्ष थापाले माओबादी अध्यक्ष पुष्पकमल दाहालसंँग पनि भेटबार्ता गरेर मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नु भएको थियो ।

Subscribe to comments feed Comments (1 posted):

e-mail de empresas on 18/08/2011 07:19:21
avatar
It is nice to hear about something like this.
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0