Home | News | साम्प्रदायिक सद्भावको कामना
Newsletter
Email:

साम्प्रदायिक सद्भावको कामना

Font size: Decrease font Enlarge font
image

नेपालगन्जमा साम्प्रदायिक सद्भाव खलबलिने हिंसात्मक घटना भएको दिन पुस ११ गतेलाई हिसा अन्त्यको दिनका रुपमा मनाइएको छ ।

०६३ पुष ११ देखि १३ गतेसम्म   नेपालगन्ज कै इतिहासमा सबै भन्दा पीडादायिक  हिंसात्मक घटना भएको थियो । तिन दिन सम्म भएको घटनामा  १ जनाको मृत्यु भएको थियो भने ५० बढि र्घाईते भएका थिए । त्यस्तै १० करोड बढिको क्षति भएको थियो ।
अघिल्ला बर्ष्ाहरुमा पुस ११ गतेलाई कालो दिनका रुपमा बन्द लगायतका अन्य बिरोध कार्यक्रम गदै सम्झना गरिन्थ्यो भने यो बर्षशान्तिपर्ुण्ारुपमा हिंसा अन्त्यका लागि बिशेष कार्यक्रम आयोजना गरिएको छ ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0