Home | News | केही माग्न हैन सम्बन्ध सुधार्न
Newsletter
Email:

केही माग्न हैन सम्बन्ध सुधार्न

Font size: Decrease font Enlarge font
image

प्रधानमन्त्री माधवकुमार नेपाल शनिबार चीन भ्रमणमा जानुभएको छ । चीन सरकारको निम्तोमा पाँच दिने भ्रमणका लागि प्रधानमन्त्री नेपाल शनिबार चाइना एअरको विमानबाट ल्हासा हुँदै बेइजिङ जानु भएको हो ।

चीन प्रस्थान गर्नुअघि विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले आफू दर्ुइपक्षीय सम्बन्ध सुधार र उच्चस्तरीय भेटघाटका लागि जान लागेको बताउनुभयो । केही माग्न नभई दर्ुइ देशबीचको सम्बन्ध सुधारमा आफ्नो भ्रमण केन्दित रहने प्रधानमन्त्री नेपालले बताउनुभयो । उहाँले मन्त्रीस्तरमा विभिन्न परियोजनका कुरा हुन सक्ने उल्लेख गर्दै युथ एक्सेन्च र अन्य आर्थिक एवम् प्राविधिक परियोजनाहरुमा दर्ुइ पक्षबीच समझदारी पत्रमा हस्ताक्षर हुने बताउनुभयो । चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिने पनि प्रधानमन्त्रीले बताउनुभयो । मुलुक भित्र राजनीतिक सहमतिको वातावरण बन्दै गएको भन्दै प्रधानमन्त्रीले संसद संचालन हुनु र  संवैधानिक समितिका विवादास्पद मुद्दाहरुको किनारा लाग्नु सहमतिको संकेत रहेको भन्नुभयो । प्रधानमन्त्रीको टोलीमा श्रीमती गायत्री नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालार्,अर्थमन्त्री सुरेन्द्र पाण्डे, उर्जामन्त्री प्रकाशशरण महत परराष्ट्र सचिव मदन भट्टर्राई र अर्थसचिव रामेश्वर खनाल लगायतका छन् ।
भ्रमणका क्रममा नेपालले चीनसंग आर्थिक तथा प्राबिधिक सहयोगका लागि आग्रह गर्न छन् । नेपाललाई १५ करोड युयान प्रदान गर्ने सम्बन्धी आर्थिक तथा प्राबिधिक सम्झौतामा हस्ताक्षर हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार राजन भट्टर्राईले जानकारी दिनुभयो । यस्तै, व्यापार घाटा, हाईड्रोपावरमा सहयोग, बिभिन्न मार्गहरु निर्माण, भन्सार नाका खोल्ने लगायतका बिषयमा पनि छलफल हुने बताईएको छ ।

Subscribe to comments feed Comments (7 posted):

essay examples on 16/03/2011 09:42:10
avatar
Much impressed by the infprmation presented in the article, thanks a lot!
Thumbs Up Thumbs Down
0
vinho branco suave on 04/07/2011 22:03:50
avatar
This website is the finest world wide web site.
Thumbs Up Thumbs Down
0
pmp certification prep on 30/10/2011 00:10:02
avatar
Impressive page. I will keep following your blog, I really enjoyed reading your article, i look forward for your future posts.. Great job!
Thumbs Up Thumbs Down
0
condo interior design on 31/10/2011 00:18:18
avatar
Couldn’t be written much better. Looking over this post reminds me of my old room mate! He always kept referring to this. Let me forward this post to him. Fairly certain he’ll have a very good read. Thank you sharing!
Thumbs Up Thumbs Down
0
pmp practice test on 31/10/2011 00:20:37
avatar
Excellent read, I just passed this onto a colleague who was doing a little research on that.
Thumbs Up Thumbs Down
0
esl teaching jobs in korea on 02/11/2011 03:53:10
avatar
The post is really an informative one. I have learned some valuable thing over here. Many many thanks for sharing such a nice post.
Thumbs Up Thumbs Down
0
online class english on 02/11/2011 03:54:35
avatar
The post is really the best on this laudable topic. I concur with your conclusions and will eagerly look forward to your future updates.
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0