माओबादीको अराजक क्रियाकलाप जारी रहेसम्म सहमतिको वातावरण बन्दैन प्रधानमन्त्री
प्रधानमन्त्री माधवकुमार नेपालले माओबादीका अराजक र कानुन विपरितका क्रियाकलाप जारि रहेसम्म मुलुकमा सहमतिको वातावरण बन्न नसक्ने बताउनु भएको छ ।
उहाँले माओबादीलाई तत्काल कानुन र बृहत शान्ति सम्झौता बिपरितका क्रियाकलाप नियन्त्रण गर्न भन्दै सहमति र संवादबाट निकास निकाल्न आग्रह गर्नुभयो ।
रुम्जाटार सांस्कृतिक पर्यटन महोत्सवको शुक्रबार ओखलढुङ्गामा उदघाटन गर्दै प्रधानमन्त्री नेपालले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि सहमति र सहकार्यभन्दा अर्को विकल्प नभएको दोह र्याउनु भयो । प्रधानमन्त्री नेपालले माओवादीलाई एकतर्फी रुपमा गणराज्य घोषणा र अन्य दलका कार्यकर्तामाथी भइरहेको आक्रमण तत्काल रोक्न पनि आग्रह गर्नुभयो । उदघाटन कार्यक्रममा उपप्रधानमन्त्री सुजाता कोइरालाले कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको संयोजकत्वमा अन्य दलका शिर्षनेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बन्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । रुम्जाटार महोत्सव पुस १५ गतेसम्म चल्ने छ ।
del.icio.us
Digg
[/url] Ruiz said to me on a recent morning,
drinking coffee in the unpretentious apartment,
coach handbags outlet
not far from the Père Lachaise cemetery, where he lives with his wife,coach purse Valéria Sarmiento, an editor and a filmmaker with whom Ruiz collaborates frequently
Post your comment