Home | News | संविधान निर्माणमा जुटन आग्रह
Newsletter
Email:

संविधान निर्माणमा जुटन आग्रह

Font size: Decrease font Enlarge font
image

संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्गले दलहरुले आपसी तिक्तता त्यागेर संविधान निर्माणमा एकजुट नभए मुलकार्य तालिका समेत परिवर्तन गर्नुपर्ने अवस्था आउनसक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

सिंहदरवारमा बुधबार ंचारकर्मीहरुसँग सभाध्यक्ष नेम्वाङ्गले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । आठांै पटक संविधान सभाको कार्यतालिका संसोधन गर्नुपरेको भएपनि पुन अर्को संसोधन गर्ने अवस्था आउन नदिन भने दलहरुमा गंभिरता पाएको दावी गर्नुभयो । भारतसँग मात्र वार्ता गर्ने माओवादी अध्यक्षको अभिव्यक्ति बारेमा समेत आफुले जानकारी लिएको सभाध्यक्ष नेम्वाङ्गले वताउनुभयो । दलहरुबीच सम्वादहिनताको अवस्था नरहने र परिणाममुखी वार्ता हुने अर्थमा मात्र वार्ता हुनुपर्नेमा माओवादी रहेको उहँाले वताउनुभयो । माओवादी आन्दोलनमा होमीने र सत्तारुढ दलहरु सरकार टिकाउन नै उद्धत रहने हो भने संविधान सभा गंभिर संकटमा पर्ने उहँाले वताउनुभयो । संविधान सभा अर्न्तगतका तिन समितिहरुमा देखा परेका विवादहरु समाधान गर्न समेत आफुले दलहरुको ध्यानाकर्षा गराएको स्पष्ट पार्नुभयो । आगामी १० गते सम्म समितीहरुले मस्यौदाहरु वुझाईसक्नुपर्नेमा समीतीहरुको पनि ध्यानाकर्षा गराएको जानकारी गराउनुभयो । पर्ुव निर्धारीत कार्यतालीबाट जनमतसंकलन, मस्यौदामा दफावार छलफल, नागरीक सुझाव केलाउने समयावधिवाट कटौती गरी संविधानको आठौ संसोधन हुने बताइएको छ । कांग्रेस एमाले लगायतका दलहरु भने संविधान सभाको अवधी नै एक वर्षथप गर्नुपर्ने अवधारणा अगाडी सारेका छन् । तर सभाध्यक्षले भने त्यसवारेमा अनभिज्ञता प्रकट गर्नुभएको छ ।

Subscribe to comments feed Comments (4 posted):

steel suppliers on 22/06/2011 13:57:33
avatar
Nice post to hang on..I really loved it the way of the stuff provided in this article..This has given very useful information..
Thumbs Up Thumbs Down
0
Android developer on 21/09/2011 07:41:24
avatar
Your information is great resource for lots of peoples, so you can update the new information in same blog. you can get more traffics.
Thumbs Up Thumbs Down
0
live chat on website software on 19/11/2011 06:45:07
avatar
I really loved reading your blog, I also found your posts very interesting.
Thumbs Up Thumbs Down
0
casino on 21/11/2011 19:40:35
avatar
Thank you for sharing all this great information.
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0