Home | News | भारतसंग वार्ता गर्नु पर्छ : प्रचण्ड
Newsletter
Email:

भारतसंग वार्ता गर्नु पर्छ : प्रचण्ड

Font size: Decrease font Enlarge font
image

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक सर्वोच्चतासम्बन्धी विषयमा भारतसंग निर्ण्ाायक वार्ता गर्नु पर्ने आवश्यकता औल्याउनु भएको छ ।

माओवादीको तीन दिने आम हडतालको अन्तिम दिन मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्दै नयाँ बानेश्वरमा अध्यक्ष प्रचण्डले यस्तो बताउनु भयो । नागरिक सर्वोच्चताको सवाल राष्ट्रिय स्वाधीनताको लर्डाईसंग गाँसिन पुगेको बताउँदै माओवादी अध्यक्ष प्रचण्डले एमाले र कांग्रेसका नेताहरुसंगको वार्ताबाट कुनै निष्कर्षनिस्कने भएकाले अबको वार्ता भारतसंग गर्न तयार रहेको बताउनु भयो ।
भारत भ्रमणमा गएका प्रधानसेनापति छत्रमान सिंह गुरुंगलाई भारतका थल सेना अध्यक्ष दिपक कपूरले माओवादी सेना समायोजन गर्न नहुने भनाई राष्ट्रिय स्वाधिनताको विरुद्ध भएको अध्यक्ष प्रचण्डले जिकिर गर्नु भयो । जसरी पहिले राजा महाराजा एमाले र कांग्रेसका मालिक हुने गरेको भन्दै अध्यक्ष प्रचण्डले नागरिक सर्वोच्चताको आन्दोलनको क्रममा भारत मालिक बन्न पुगेकोले माओवादीले भारतसंग वार्ता गर्नु पर्ने अवस्था आएको बताउनु भयो ।
भारत र नेपालबीचको व्यापार घाटा ठूलो रहेकोले त्यसलाई कम गर्न भारत चीन र नेपालबीच व्यपार घाटा कम गराउन संयन्त्र बनाउनु पर्ने अध्यक्ष प्रचण्डको तर्क छ । अध्यक्ष प्रचण्डले शान्ति सम्झौता चलिरहँदा र माओवादी शान्ति प्रक्रियामा रहिरहेकाबेला भारतबाट अर्बौको हतियार नेपाली जनतासंग लडन ल्याएको बताउनु भयो । नेपाली सेनालाई भारतको हतियारबाट चीन र भारतसंग लडन चाहिएको नभएर जनताका विरुद्ध ल्याउन खोजिएको अध्यक्ष प्रचण्डको भनाई थियो । संविधानसभा विघटन भए राष्ट्रपति रहने हल्ला हावामा तीर चलाउने योजना अर्न्तर्गत फैलाउन खोजिएको अध्यक्ष प्रचण्डले प्रस्ट पार्नु भयो । माओवादीलाई घेरा हाल्दै संविधानसभा भंग गराउने षडयन्त्र गर्नेहरुका विरुद्ध सबै देशभक्तहरु एकजुट हुनु पर्ने अध्यक्ष प्रचण्डले आहृवान गर्नुभयो । चौथौ चरणको आन्दोलन भण्डार पुष १० देखि माघ १०गते सम्म हुने र यसमा सबै देशभक्तले सोच्ने बेला आएको बताउनु भयो । माघ १० गतेदेखि अनिश्चितकालीन आम हडताल हुने अध्यक्ष प्रचण्डको चेतावनी थियो ।

Subscribe to comments feed Comments (7 posted):

steel trader on 22/06/2011 13:55:53
avatar
Perhaps this is one of the most interesting blogs that I have ever seen. Interesting article, Funny comment. Keep it up!
Thumbs Up Thumbs Down
0
E14 LED Spotlight on 29/06/2011 11:47:34
avatar
Thousands of Factory Audited China Suppliers, China Manufacturers, China Products are seeking Trusted Importers and Exporters on tradetuber.com
Thumbs Up Thumbs Down
0
how to get rid of yeast infection on 07/07/2011 10:56:03
avatar
There is obviously a lot to know about this.I think you made some good points in Features also.
Thumbs Up Thumbs Down
0
how to get rid of zits on 07/07/2011 10:57:00
avatar
you are right when you say this.Hats off man,what a superlative knowledge you have on this subject.hope to see more work of yours.thanks
Thumbs Up Thumbs Down
0
Android developer on 21/09/2011 07:57:07
avatar
Your informational blog is great resource for lots of peoples because its having nice advice, so please you can create more like these. thanks for your wonderful sharing
Thumbs Up Thumbs Down
0
union on 21/10/2011 22:16:07
avatar
I don't like politics as a responsible citizen I want to know about what is going on .....
Thumbs Up Thumbs Down
0
home Security on 07/11/2011 15:43:36
avatar
Your website have very interesting article. I got knowledge from here. Besides that, your blog is so popular among the searchers from search engines. It means yours website is very good.
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0