Home | News | मगरात गणराज्यको घोषणा
Newsletter
Email:

मगरात गणराज्यको घोषणा

Font size: Decrease font Enlarge font
image

एकीकृत नेकपा माओवादीले विहीबार पार्ल्पाको तानसेन टुडिखेलबाट मगरात गणराज्यको घोषणा गरेको छ । माओवादीका महासचिव रामबहादुर थापाले मगरात स्वायत्त गणराज्यको घोषणा गर्नुभयो ।

तानसेनको ऐतिहासिक मुल ढोकामा राखिएको मगरात स्वायत्त गणराज्य घोषणाको वोर्डको समेत थापाले उदघाटन गर्नुभयो । गणराज्य घोषणा गर्दा माओवादीका कार्यर्ताहरुले पटाका पडकाउँदै रकेट लन्चर उडाएका थिए ।
मगरात गणराज्य अर्न्तर्गत पाल्पा, गुल्मी, अर्घर्ााँची, सल्यान, प्यूठान, रुकुम, रोल्पा, बाग्लुङ्ग र म्याग्दी जिल्ला रहेको छ ।
यसैगरी माओवादीले बिहीबार नै कास्कीको पोखरामा तमुवान गणराज्य घोषणा गरेको छ । माओवादी नेता देव गुरुङले तमुवान गणराज्य घोषणा गर्नुभयो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0