Home | News | चीनले नेपाली सेनालाई सहयोग
Newsletter
Email:

चीनले नेपाली सेनालाई सहयोग

Font size: Decrease font Enlarge font
image

चीनले नेपाली सेनालाई २ करोड ८० लाख युआन बराबरको सहयोग गर्ने भएको छ । चिनियाँ रक्षा मन्त्रालयका तर्फाट जिया जाइकोलिङको नेतृत्वमा नेपाल भ्रमणमा आएको छ सदस्यीय चिनियाँ सैनिक टोलीले बुधबार रक्षामन्त्री विद्या भण्डारी र रक्षा सचिव नवीनकुमार घिमिरेसंगको भेटमा उक्त सहयोगको जानकारी दिएको छ ।

भेटमा तत्कालीन रक्षामन्त्री रामबहादुर थापाको चीन भ्रमणमा क्रममा चीन सरकारले गर्ने भनेको १० करोड युआन सहयोगको प्रतिवद्धतालाई एक महिनाभित्र कार्यान्वयन गर्ने आश्वासन चिनियाँ टोलीले दिएको छ । रक्षामन्त्रीसंगको भेटमा चिनियाँ टोलीले २ करोड युआन बराबरको नेपाली सेनाको आवश्यकता अनुसार उपकरण तथा नेपाल चीन सीमा क्षेत्रको नेपाली भुभागमा मैत्री भवन बनाउन ८० लाख युआन सहयोग गर्ने प्रस्ताव गरेको छ । भेटघाटका क्रममा रक्षामन्त्री भर्डर्ााले सैनिक अस्पतालको विस्तारका लागि सहयोग गर्न प्रस्ताव गर्नुभएको थियो ।

Subscribe to comments feed Comments (5 posted):

sample papers on 16/03/2011 09:54:08
avatar
Thanks for sharing such a useful stuff!
Thumbs Up Thumbs Down
0
listas de emails on 15/07/2011 06:10:07
avatar
Thanks for informative post. I am pleased sure this post has helped me save many hours of browsing other similar posts just to find what I was looking for. I bookmarked this blog a while ago because of the useful content and I am never being disappointed. Keep up the good work Just I want to say: Thank you!
Thumbs Up Thumbs Down
0
Clarinda on 13/08/2011 03:23:08
avatar
Was totlaly stuck until I read this, now back up and running.
Thumbs Up Thumbs Down
0
Melia on 14/08/2011 17:25:59
avatar
TYVM you've solved all my prolbmes
Thumbs Up Thumbs Down
0
finance on 22/10/2011 03:01:08
avatar
I’m saying thanks from the thousands who enjoy your blog and don’t say anythi
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0