Home | News | शान्ति सम्झौताविरुद्ध क्रियाकलाप गर्न जो कोहीलाई कारबाही
Newsletter
Email:

शान्ति सम्झौताविरुद्ध क्रियाकलाप गर्न जो कोहीलाई कारबाही

Font size: Decrease font Enlarge font
image

गृहमन्त्री भीम रावलले शान्ति सम्झौताविरुद्ध क्रियाकलाप गर्न जो कोहीलाई कारबाही गर्न सुरक्षा अधिकारीहरुलाई निर्दशन दिनुभएको छ ।

 

मन्त्री रावलले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन अराजकताको अन्त्य र सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताउनसभयो । काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरीबलको मुख्यालयमा बसधबारबाट सुुरु भएको तीन दिने सीमा सुरक्षा गोष्ठिमा बोल्दै मन्त्री रावलले आफ्नो जिम्मेवारी निर्बाह गर्ने क्रममा कुनै अप्ठयारो आए सरकार सुरक्षा निकायको पक्षमा दह्रो रुपमा प्रस्तुत हुने बताउनुभयो  । उहाँले मुलुक संक्रमणकालमा रहेकोले सीमा सुरक्षामा चनाखो हुनर्ुपर्नमा जोड दिनुभयो । उहाले माओबादीकै कारण पछिल्लो समयमा मुलुकमा द्वन्द्व बढेको दावी गर्नु भयो ।
जस्तो सुकै अवस्थामा समेत कानुनको कार्यान्वयन गराएर कानुनी शासनको प्रत्याभुत गर्न पनि सुरक्षा अधिकारीहरुलाई मन्त्री रावलले निर्देशन दिनुभयो । तर्राईमा भूमीगत राजनीतिक आवरणमा हुने अपराधलाई नियन्त्रण गर्न तर्राईका १८ जिल्लामा अझै सुरक्षाकर्मी बढाउने उल्लेख उहाँले गर्नुभयो । गृह राज्यमन्त्री महम्मद रिजवान अन्सारीले छिमेकी मुलुक विरुद्ध नेपाली भूमी कुनै पनि हालतमा प्रयोग हुन नदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो । सशस्त्र प्रहरीका महानिरीक्षक सनत कुमार बस्नेतले मुलुकका लागि बाहृय भन्दा आन्तरीक सुरक्षा चुनौती रहेको उल्लेख गर्दै विभिन्न जातिय तथा सशस्त्र समूहबाट चूनौति रहेकाले तर्राईका १८ जिल्लामा सीमा सुरक्षा चौकी स्थापना गरि सकिएको जानकारी दिनुभयो । उहाँले चीनसँग सीमा जोडिएका क्षेत्रमा पनि सीमा सुरक्षा चौकी छिटै स्थापना गरिने बताउनुभयो ।  गोष्ठीमा राजश्व विभागका अधिकारी, परराष्ट्रविद, पर्ूवसुरक्षा अधिकारीहरुको पनि सहभागीता रहेको छ ।

Subscribe to comments feed Comments (14 posted):

receita de Macarrão na chapa on 01/09/2011 21:04:26
avatar
I would like to visit every day, thanks for your sharing.
Thumbs Up Thumbs Down
0
agreement on 21/10/2011 21:33:32
avatar
I’m saying thanks from the thousands who enjoy your blog and don’t say anything!
Thumbs Up Thumbs Down
0
kasino on 15/11/2011 19:47:41
avatar
Thank you for all the great sharing that is being done here.Thanks!
Thumbs Up Thumbs Down
0
hostgator coupons on 15/11/2011 19:48:55
avatar
I am very happy to read this short article..thanks for giving us this useful information. Great walk-through. I appreciate this post.
Thumbs Up Thumbs Down
0
best flat irons on 16/11/2011 18:20:45
avatar
the thousands who enjoy your blog and don’t say anything!
Thumbs Up Thumbs Down
0
Telephone Answering Service on 17/11/2011 18:02:06
avatar
the great sharing that is being done here.Thanks!
Thumbs Up Thumbs Down
0
Orlando Digital Agency on 21/11/2011 16:35:04
avatar
the great sharing that is being done here.Thanks!
Thumbs Up Thumbs Down
0
Web Design on 25/11/2011 15:24:35
avatar
I am very happy to read this short article..thanks for giving us this useful information. Great walk-through.
Thumbs Up Thumbs Down
0
Latest news on 20/12/2011 09:10:20
avatar
Se Sparban, se a Tescoban nem is hallottak róla. (Vagy mennyi cukor váltja ki?)
Thumbs Up Thumbs Down
0
free casino games on 20/12/2011 19:20:58
avatar
Thanks for taking the time to discuss this, I feel strongly about it and love learning more on this topic.
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0