Nepali TV: बेलायती प्रमलाई नेपाल भ्रमण गराउने बेलायती प्रमलाई नेपाल भ्रमण गराउने ================================================================================ Matrika Poudel on 31/07/2010 04:00:00 राजदूत चालिसकेको सो कुरा सुनेपछि प्रत्युत्तरमा बेलायी रक्षामन्त्रीले अचम्मित हुँदै आफ्ना प्रधानमन्त्रीलाई चाँडै नेपाल भ्रमण गराउन पहल गर्ने बताउनुभएको थियो । रक्षामन्त्रीले आफू पनि चाँडै नेपाल गएर गोर्खा भर्ति केन्द्रहरुको भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । हाल बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन भारत भ्रमणमा हुनुहुन्छ ।