Nepali TV: कलेज बंक गरेर डिस्कोमा मस्ती कलेज बंक गरेर डिस्कोमा मस्ती ================================================================================ Matrika Poudel on 19/03/2010 10:31:00 एनसीसी कलेज सुकेधारा, क्यास्पियन कलेज कुमारीपाटी, सिग्मा कलेज सोह्रखुटे, भि एस निकेतन मिनभवन, रेडन कलेज सामाखुसी, जेभियर्स कलेज लाजिम्पाट, हृवाइट हाउस कलेज बानेश्वर, प्राइम कलेज, ब्रिटिश गोर्खा कलेज बाँसबारी, युथ भिजन कलेज बालाजु, मानसिंह कलेज गोंगवु लगायतका शिक्षण सस्ंथामा अध्ययनरत तीन सय विद्यार्थीलाई प्रहरीले त्यहाँबाट नियन्त्रणमा लिएको छ । नियन्त्रणका लिएका विद्यार्थीलाई अभिभावकको जिम्मा लगाई सचेत गराएर छाडिएको छ भनें डिस्को सन्चालक सुवास पालुङ्गामाथि कारवाही चलाइने भएको छ ।