Nepali TV: एमालेका ओली पक्षलाई जिम्मेवारी एमालेका ओली पक्षलाई जिम्मेवारी ================================================================================ Matrika Poudel on 12/03/2010 06:32:00 त्यस्तै महासचिव इश्वर पोखरेल प्रमुख रहेको प्रचार विभागमा ओली पक्षका पोलिटव्यूरो सदस्य प्रदीप ज्ञवालीलाई ल्याइएको छ । त्यस्तै संसदीय विभाग प्रमुख र उपनेतामा विष्णु पौडेललाई केन्द्री कमिटीको तर्फाट महासचिव पोखरेलले प्रस्तुत गरेपछि बैठकले अनुमोदन गरेको छ । बैठकले अन्य नेताहरुको पनि कार्यविभाजनमा परिवर्तन गर्ने बताइएको छ ।